[REQ_ERR: COULDNT_CONNECT] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. यौन सम्पर्क गर्नाले के हुन्छ जसका कारण मानिसहरू त्यसप्रति आकर्षित हुन्छन् ? | Yaunik Media
  • २०८१ माघ ४, शुक्रबार
  • |
  • Friday 17th January 2025
  • यौन सम्पर्क गर्नाले के हुन्छ जसका कारण मानिसहरू त्यसप्रति आकर्षित हुन्छन् ?

    १३ बैशाख २०७४, बुधबार १५:१६

    मानव जीवनका प्राथमिक आवश्यकता खानु, पिउनु, निदाउनु जत्तिकै  महत्वपूर्ण कार्यभित्र यौन तथा प्रजनन व्यवहार पनि पर्दछ । खाना खानु
    भनेको बाँच्नका लागि मात्र नभई स्वादका लागि पनि खाइन्छ । त्यसैगरी यौन सम्पर्क सन्तान उत्पादनका लागि मात्र गरिने क्रियाकलाप पनि होइन । सन्तान उत्पादन बाहेक यौन सम्पर्कले आनन्द दिलाउने, तनाव मुक्त गराउने तथा मानसिक र शारीरिक रूपमा तन्दुरुस्त राख्ने काम समेत गर्ने भएकाले मानिसहरू त्यसतिर बढी नै आकर्षित भएका हुन् ।

    तपाइको मत
  • भिडियो सामाग्री