• २०७८ अशोज ४, सोमवार
  • |
  • Monday 20th September 2021
  • के केटा र केटी दुवैमा यौन इच्छा बराबर हुन्छ ?

    १३ बैशाख २०७४, बुधबार १५:१८

    अहिलेसम्मको खोजहरूले दिएको निष्कर्षमा के पाइएको छ भने लैङ्गिक आधारमा महिलामा र पुरुषमा यौन चाहना समान हुन्छ तर हरेक व्यक्तिको गुण, शारीरिक र मानसिक अवस्था, वातावरण, रागरसहरूको उत्पादन र त्यसको प्रभाव आदि अनुसार यौन इच्छाको स्तर भने फरक फरक हुनसक्छ । यौन सम्पर्कको चाहना र अग्रसरताको बारेमा समाजमा विभिन्न खालका धारणा विद्यमान भएतापनि कहिले दुवै यौनजोडी उत्तिकै सक्रिय हुन्छन् भने कहिले केटा वा केटी अग्रसर भई यौन सम्पर्क गर्छन् तर आनन्दका लागि दुवैको सहमति र समान सहभागिता महत्वपूर्ण हुन्छ । त्यसैले समय, परिस्थिति र आपू बस्ने समाजको मूल्य, मान्यता र रहनसहन अनुसार केटा वा केटी दुवैमा यौन चाहना फरक–फरक हुन सक्दछ ।

    तपाइको मत
  • भिडियो सामाग्री