• २०७९ अशोज ८, शनिबार
  • |
  • Saturday 24th September 2022
  • यौन सम्पर्क गर्दा पुरुषहरू स्खलित हुन्छन भने महिला के हुन्छन् ?

    ९ जेष्ठ २०७४, मंगलवार ११:५१

    यौन सम्पर्कको बेला महिला पनि स्खलित हुन्छन् । पुरुषहरू स्खलित हुँदा वीर्य निस्कन्छ भने महिलाहरू स्खलित हुँदा योनी मार्गका मांसपेशीहरू खुम्चने र फुक्ने हुन्छ । महिला स्खलित हुन पनि यौन आनन्दको चरम अवस्थामा पुग्नु पर्छ । पुरुष स्खलित हुँदा महिला पनि स्खलित हुन पाइनन् भने यौन सन्तुष्टी हुदैन । त्यसैले महिला स्खलित हुने कुरा पुरुषको यौन सम्पर्कमा भएको क्रियाकलापमा नै भर पर्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री