[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. शारीरिक वृद्धि कुन अवस्थामा बढी हुन्छ ? | Yaunik Media
  • २०८१ माघ २७, आइतवार
  • |
  • Sunday 9th February 2025
  • शारीरिक वृद्धि कुन अवस्थामा बढी हुन्छ ?

    १५ फाल्गुन २०७५, बुधबार १०:०२

    किशोरावस्थासम्म मानिसको शारीरिक परिवर्तन सँगसँगै शारीरिक वृद्धि पनि छिटो–छिटो हुन्छ । शारीरिक वृद्धिको व्रmम केटाहरूमा २०–२२ वर्षको उमेरसम्म र केटीहरूको १८–१९ वर्ष हुने गरेको पाइन्छ ।छ तर सबैको शारीरिक वृद्धि समानरूपमा नभई फरकफरक हुन्छ । सुरूमा एउटै उमेरका केटाहरूभन्दा केटीहरूको उचाइ अलिक बढी देखिन्छ, तापनि केटीहरूको उचाइमा वृद्धि हुने व्रmम रजस्वला वा महिनावारी सुरू भएपछि बिस्तारै घट्दै जाने भएको र केटाहरूको उचाइ वृद्धिको व्रmम मन्द किसिमले उन्नाइस–बीस वर्षसम्म भइरहने हुनाले परिपक्व हुँदासम्म केटीहरूको भन्दा केटाहरूको उचाइ बढी हुन्छ । शारीरिक वृद्धिलाई उक्त व्यक्तिको जैविक गुण, अनुवांशिक गुण, पोषण, शारीरिक सव्रिmयता आदिले समेत प्रभाव पारिरहेको हुन्छ ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री