[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. यौन सम्बन्धमा कोरोना भाइरस कति जोखिम ? | Yaunik Media
  • २०८१ माघ २९, मङ्लबार
  • |
  • Tuesday 11th February 2025
  • यौन सम्बन्धमा कोरोना भाइरस कति जोखिम ?

    १२ चैत्र २०७६, बुधबार १७:२४

    एजेन्सी /

    जब संसारभरी समाजमा एकआपसमा दुरी कायम राख्ने र आफ्नै विवेकलले अलग बस्ने (सेल्फ आइसोलेशन) को कुरा व्यापक गरिँदै, त्यसका संगसंगै हरेक मानिसको मनमा कौतुहलता र प्रश्न पनि उटेको हुन्छ कि अब के हुन्छ यौन सम्बन्धका लागि ? मानिसहरूको मनमा कोरोना भाइरसको महामारीले यौन सम्बन्ध र सम्पर्कमा कस्तो प्रभाव पर्छ भन्ने प्रश्न उब्जिएको हुनसक्छ ।

    कोभिड–१९ मा काम गरी रहेकाह वैज्ञानिकहरुका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट संक्रमण यौन सम्बन्धमार्फत् फैलिएको भन्ने कुनै तथ्य फेला परेको छैन । हाल सम्मको अध्यायन अनुसार यौन रसमा यस रोगको जिवाणु फेला गरेको छैन तर र र्याल, हाक्ष्युउ गर्दा निस्केको थुकको छिटा हरुबाट गर्ने भएकोले  चुम्वनबाट सर्ने सम्भावना धेरै रहन्छ यदि यौन साथि संक्रमित भएको अवस्थामा मात्र ।

    हामीलाई पहिले नै थाहा छ कि कोभिड–१९ सास फेर्न गाह्रो हुने यो संक्रमण हो र कुनै संक्रमित व्यक्तिको सिधा सम्पर्कमा आएपछि र उक्त व्यक्तीको छोएको सामानहरु छोएमा पनि सर्नसक्छ ।

    न्यूयोर्कको जनस्वास्थ्य विभागका अधिकारीहरूले यौन गतिविधीका लागि नयाँ नियम जारी गरेका छन् जसमा के सुरक्षित छ र के छैन भनेर । सो विभागका अनुसार संगै बस्ने,  आफ्नो नियमित साथि जो अन्य व्यक्तिहरुसँगको सम्पर्कमा नगएको र शारीक रुपम स्वास्थ्य भएमा नियमित यैन सम्पर्क गरेकामा कुनै हानी छैन। नियमित यौन सम्पर्कले व्यक्तिहरुमा मानसिक रुपमा सवल हुनलाई पनि सहयोग पुर्याउँछ ।

    द गार्डियन नामक अन्तराष्ट्रिय पत्रिकालाइ कोलम्भिया युनिभर्सिटी आर्भिङ मेडिकल सेन्टरमाका प्राध्यापक जसिका जस्मेन्टको अन्तरबार्तामा भन्छन्, ‘यदि तपाईंको वा तपाईंको पार्टनरमा कोरोना भाइरसको संक्रमणको कुनै लक्षण छैन भने यौन सम्बन्ध स्थापित नगर्न तपाईंसँग कुनै कारण चाहिदैन  तर यदि कसैको स्वास्थ्य खराब छ वा तपाईं मध्ये एकजना जोखिमको स्थितीमा हुनुहुन्छ भने कुनै पनि प्रकारको समाप्यिताबाट टाढै बस्नु नै बुद्धिमानी हुनेछ ।’

    हामी सबैले अन्य व्यक्तिसँगको अनावश्यक सम्पर्कबाट बच्नुपर्छ, एकअर्काबीच दुरी स्थापित गर्नुपर्छ । यसो गरे संक्रमण फैलनबाट रोक्न सकिन्छ । हामीलाई राम्रोसँग थाहा छ कि चुम्बन मार्फत् कोरोना निकै सजिलै फैलन सक्छ ।

    कुनैपनि किसिमको अस्वस्थ अवस्था यौन सम्पर्क गर्नु राम्रो मानिदेन र कोरोना संक्रमणको पनि केरा उहि हो ।  त्यसकारण यदि तपाईं विवाहित वा अविवाहितको कारण एकल हुनुहुन्छ भने केही समयका लागि डेटिङमा जाने काम रोक्नु नै बुद्धिमानी हुन्छ । त्यो तपाइको साथीको स्वास्थ्यको लागि पनि उत्तिकै महत्व कुरा हो ।  नयाँ साथीसँग सम्बन्ध स्थापित नगर्नु नै तपाईको नैतिक जवाफदेहिता हुनेछ ।

    स्रोतः https://www.theguardian.com/world/2020/mar/18/can-i-have-sex-a-guide-to-intimacy-during-the-coronavirus-outbreak

    https://www1.nyc.gov/assets/doh/downloads/pdf/imm/covid-sex-guidance.pdf

    तपाइको मत
  • भिडियो सामाग्री