[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. About Us | Yaunik Media
  • २०८१ माघ २८, सोमवार
  • |
  • Monday 10th February 2025
  • About Us

    यस अनलाइन पत्रिका जीवनोपयोगी सीपमा अधारित यौन तथा प्रजनन स्वास्थ्य, शिक्षा र अधिकार सम्बन्धी मुद्दामा केन्द्रित छ । समाजमा रहेको यौन, यौनिकता,यौन सम्बन्धहरू, यौन विविधता र ती मुद्दाहरू उपर व्यक्ति तथा समाजको धारणा र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन यस पत्रिकाले सहजिकरण गर्नेछ । यस पत्रिकाले यौनसँग सम्बन्धित भएर आउने विचार तथा समाजका रहेका मुद्दाहरू र यौन तथा यौनिकता सम्बन्धी भ्रमहरू उपर तथ्य तथ्याङ्कका आधारमा उजागर गर्ने छ । यौनजन्य हिंसाको विरुद्ध तथा विश्वव्यापी स्वीकार्य यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका पक्षमा पैरवी गर्ने छ । यौन सम्बेदनशिलताका दृष्टिकोणले किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यलाई मुख्य प्राथमिकता दिनेछ । यौनिकले समेट्ने प्रमुख विषयवस्तुहरू  यौनिकता र यौन तथा प्रजनन स्वास्थ्य र अधिकार  यौन स्वास्थ्य र व्यवस्थापन  यौन जिज्ञासा तथा परामर्श  यौन शिक्षा÷शिक्षण र अभिभावक शिक्षा  लैङ्गिक विकास तथा अधिकार किशोर किशोरीहरूको जीवनोपयोगी सीप–विचार र व्यवहार परिवर्तन  यौन तथा प्रजनन स्वास्थ्य र अधिकार – समाचार लिङ्क, रिपोर्ट, फिचर, जर्नल र घटना अध्ययन  साहित्य तथा कला  पाठक सहभागिता र सुझाव यौनिक अनलाइनमा माथि उल्लेख गरिएका विषयवस्तुहरूका अलावा समाजमा विद्यमान यौनका सम्बन्धमा भएका नकारात्मक धारणामा परिवर्तनका लागि यौनिकतासँग सम्बन्धित अन्य विषयहरूलाई पनि समेटिने छ । सहकार्यः यौनिक अनलाइन पत्रिका प्रकाशन विन्यास मिडियाको भएतापनि यसलाई सामूहिक अभियानको रूपमा विकास गर्न आवश्यक छ । यसका लागि सरकारी, गैह्र सरकारी र निजीसंस्थाहरूसँग सहकार्यका लागि अपेक्षा राखिएको छ । यौनिक अनलाइन पत्रिका जीवनोपयोगी सीपमा अधारित यौन तथा प्रजनन स्वास्थ्य, शिक्षा र अधिकार सम्बन्धी मुद्दामा केन्द्रित छ । समाजमा रहेको यौन, यौनिकता,यौन सम्बन्धहरू, यौन विविधता र ती मुद्दाहरू उपर व्यक्ति तथा समाजको धारणा र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन यस पत्रिकाले सहजिकरण गर्नेछ । यस पत्रिकाले यौनसँग सम्बन्धित भएर आउने विचार तथा समाजका रहेका मुद्दाहरू र यौन तथा यौनिकता सम्बन्धी भ्रमहरू उपर तथ्य तथ्याङ्कका आधारमा उजागर गर्ने छ । यौनजन्य हिंसाको विरुद्ध तथा विश्वव्यापी स्वीकार्य यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका पक्षमा पैरवी गर्ने छ । यौन सम्बेदनशिलताका दृष्टिकोणले किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यलाई मुख्य प्राथमिकता दिनेछ । यौनिकले समेट्ने

    <iframe width=”944″ height=”531″ src=”https://www.youtube.com/embed/ty-DERtrPnk” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

    प्रमुख विषयवस्तुहरू 

    • यौनिकता र यौन तथा प्रजनन स्वास्थ्य र अधिकार
    • यौन स्वास्थ्य र व्यवस्थापन
    • यौन जिज्ञासा तथा परामर्श
    • यौन शिक्षा÷शिक्षण र अभिभावक शिक्षा
    •  लैङ्गिक विकास तथा अधिकार
    • किशोर किशोरीहरूको जीवनोपयोगी सीप–विचार र  व्यवहार परिवर्तन
    • यौन तथा प्रजनन स्वास्थ्य र अधिकार – समाचार  लिङ्क, रिपोर्ट, फिचर, जर्नल र घटना अध्ययन
    • साहित्य तथा कला
    • पाठक सहभागिता र सुझाव

    माथि उल्लेख गरिएका विषयवस्तुहरूका अलावा समाजमा विद्यमान यौनका सम्बन्धमा भएका नकारात्मक धारणामा परिवर्तनका लागि यौनिकतासँग सम्बन्धित अन्य विषयहरूलाई पनि समेटिने छ ।

    सहकार्यः यौनिक अनलाइन पत्रिका प्रकाशन विन्यास मिडियाको भएतापनि यसलाई सामूहिक अभियानको रूपमा विकास गर्न आवश्यक छ । यसका लागि सरकारी, गैह्र सरकारी र निजीसंस्थाहरूसँग सहकार्यका लागि अपेक्षा राखिएको छ ।

    सम्पर्क व्यक्तिहरू
    महेश्वर घिमिरे,  प्रमुख कार्यकारी अधिकृत (सि.इ.ओ.)
    सम्पर्क नं.९८५१०६८४२५
    info@yaunik.com

    रामकृष्ण पराजुली,  प्रधान सम्पादक
    सम्पर्क नं. ९८४१२७७८७८
    info@yaunik.com

    अनुप अधिकारी,  प्रबन्ध सम्पादक
    सम्पर्क नं. ९८५११५३२४१
    info@yaunik.com

  • भिडियो सामाग्री