• २०७९ अशोज ५, बुधबार
  • |
  • Wednesday 21st September 2022
  • मोगरा भनेको के हो?

    प्रेम बहादुर खत्री / ‘मोगरा’ अर्थात् कन्डम । मोगरा रुकुम तिर प्रचलित शब्द हो । कन्डम वा ढाल शब्द बोल्न जति असहज लाग्छ त्यति असहज मोगरा बोल्दा लाग्दैन । गाउँ घरमा कन्डम भन्न लाज मानेर मोगरा भनिएको हुन सक्छ । मोगराको महत्व धेरै छ भन्ने कुरा यताका समाजमा पनि जानकारी छ र  पनि प्रयोगमा धेरै…

    यौनिकता

    रामकृष्ण पराजुली/ बृहत् यौनिकता शिक्षाको अवधारणामा शुरु मै उल्लेख गरिएको छ कि यो पाठ्यक्रममा आधारित शिक्षा हो । यो निकै लामो समयसम्मको अध्ययन र तथ्य तथ्याङ्कमा आधारित भएर बनाइएको अवधारणा हो । त्यसैले यस विषयमा शिक्षकहरूको शिक्षण क्षमतामा विकास गर्न विशेष किसिमको तालिम तथा अन्य माध्यमहरू छनौट गरि कार्यान्वयन गर्नु यसको मुख्य कामको प्राथमिकतामा पर्छ…

    साहित्य/कला/सस्कृति

    *पुजा गर्तौला, जनस्वास्थ्य कर्मी* महिनावारी भएकी म नारी पुरुषको रगतमा छ वीरताको चिनारी तर महिलाको रगत भनेसमाजलाई भारी के गर्नु यस्तै नै छ हाम्रो देशमा प्रत्येक महिलाको कहानी!!  उही छोरा school जाँदाछोरी भने छाउ घरमा किन? यस्ता कुरिती मान्नु पर्ने समाजको कर मा नै किन? हे पितृ समाज, तिमीले बनायौ यस्ता कुप्रथा अनि हामी नारी…

    शिक्षा/शिक्षण

    -यौनिक डेस्क / बृहत यौनिकता शिक्षाको पठनपाठन गराउन विशेष किशिमको तालिम लिएमा नै सहज हुने छ । अन्यथा विषयबस्तुको ज्ञान प्रयार्प्त भएर पनि न त शिक्षकहरू विद्यार्थीहरूलाई न त प्रशिक्षकहरूले युवाकिशोरशकिशोरीहरूलाई समुदायमा सिकाउन सकिन्छ । त्यसका लागि शिक्षक, प्रशिक्षक तथा सहजकर्ताहरूका लागि यस विषयमा सिकाउन सहज होस भनि यहा केहि सहज हुनसक्ने प्रक्रिया र तौरतरिकाहरूसँगै…

    जीवनोपयोगी सीप

    यौनिक डेष्क / प्रायः महिलाहरू र विशेषगरी युवातीहरू र किशोरीहरूलाई महिनावारी हुँदा कुनै बेला तल्लो पेट दुखेको हुन्छ । अलिअलि दुख्नु साधारण कुरा हो तर कुनैबेला निकै दुख्न पनि सक्छ । महिनावारीको अवधिमा गर्भधारण नहुने पक्कापक्की भइसकेपछि पाठेघरमा बच्चाको लागि भनेर जम्मा भएका  अनेकौं किसिमका रक्तकोशिकाहरू पाठेघरको भित्ताबाट खुस्किएर पाठेघरको मुख हुँदै झर्छ र योनी…

    यौन जिज्ञाशा

    प्रेम बहादुर खत्री / ‘मोगरा’ अर्थात् कन्डम । मोगरा रुकुम तिर प्रचलित शब्द हो । कन्डम वा ढाल शब्द बोल्न जति असहज लाग्छ त्यति असहज मोगरा बोल्दा लाग्दैन । गाउँ घरमा कन्डम भन्न लाज मानेर मोगरा भनिएको हुन सक्छ । मोगराको महत्व धेरै छ भन्ने कुरा यताका समाजमा पनि जानकारी छ र  पनि प्रयोगमा धेरै…

    स्वास्थ्य उपाय

    यौनिक डेस्क पुरुषको प्रजनन ग्रन्थिहरू मध्ये प्रोष्टेट पनि एक हो । वयस्क उमेरमा पुगेपछि यो ग्रन्थिमा समस्या आउने पुरुषहरू धेरै हुन्छन् । कतिपयलाई युवा उमेरमा पनि भएको पाइन्छ । धेरैले पिसाप सम्बन्धी समस्या भन्ठानेर त्यसै अनुसारको उपचार गरेका हुन्छन् । अनि, यसको शुरुको अवस्थामा पिसाप पोलेको जस्तो लाग्ने र सजिलै नसकिएको जस्तो लाग्ने हुनाले निकै…

    भिडियो

  • भिडियो सामाग्री