यौनिक डेस्क पुरुषको प्रजनन ग्रन्थिहरू मध्ये प्रोष्टेट पनि एक हो । वयस्क उमेरमा पुगेपछि यो ग्रन्थिमा समस्या आउने पुरुषहरू धेरै हुन्छन् । कतिपयलाई युवा उमेरमा पनि भएको पाइन्छ । धेरैले पिसाप सम्बन्धी समस्या भन्ठानेर त्यसै अनुसारको उपचार गरेका हुन्छन् । अनि, यसको शुरुको अवस्थामा पिसाप पोलेको जस्तो लाग्ने र सजिलै नसकिएको जस्तो लाग्ने हुनाले निकै…
यौनिक डेस्क सुत्केरी अवस्थामा मानसिक समस्या (Post-partum Depression) परिवारमा गर्भवतीको स्याहार गर्नु भनेको पोसिलो आहार नियमित खुवाउनु हो भन्ने बुझाई धेरै मानिसमा हुन्छ । हाम्रो समाजमा यो किसिमको स्याहार पनि कि त सासू वा घर बाहिर भए मात्र श्रीमानले गरेका हुन्छन् । आमा र बच्चाको कुपोषणबाट बचाउनका लागि भनेर गरिने व्यवस्थापन जत्तिकै महत् पूर्ण उनीहरूको…
-यौनिक डेष्क / सम्भावित मृत्युबाट आमा र बच्चालाई बचाउन गर्भवती महिलाले आफ्नो गर्भको ४ पटक स्वास्थ्य जाँच गराउनुपर्दछ । संसारभरी नै यहि गरिन्छ । यसका लागि सबै देशका सरकारहरूले एकै किसिमको नीति निर्धारण गरेर एकै किसिमको सेवा दिनेगरेको छ । पहिलो पटकको जाँच - गर्भ रहेदेखि ४ महिना भित्रमा, दोस्रो पटकको जाँच - ४ देखि…
यौनिक डेष्क / बीस बर्ष अगाडि भएको विवाहलाई नेपालको कानुनले बदर गर्नसक्छ तर गर्भधारण त बदर हुदैन । त्यसैले कम उमेरमा विवाह गरे वा भए पनि बच्चा जन्माउन भने २० बर्षको उमेरसम्म पर्खने दम्पत्ती असाध्यै विरलै हुनाको कारण नै मातृ तथा बाल मृत्युमा अपेक्षित रुपमा कमि नआएको तथ्यतथ्याङ्कहरूले देखाएको छ । विकासको प्रमुख सूचकहरूमा…
अभिभावक अलग्गै नराखी घरका परिवारसँगै राख्ने ।परम्मराका नाममा सामाजिक विभेद नगर्ने, ।दहिदुध, फलफुल लगायतका पोषिलो खाने कुराहरूको उचित प्रबन्ध मिलाउने ।सहानुभूति र मायाँ गरेको अनुभूति गराउने ।सरसफाइका लागि आवश्यक सामाग्रीहरूको व्यवस्था मिलाउने ।आफ्नो सँस्कार अनुसार कार्य गर्ने तर हिंसा हुने कुनैपनि किसिमको कार्य नगर्ने र गर्न नदिने ।विद्यालयमा पढ्न पठाउने ।बाल अधिकार प्रति प्रतिबद्ध असल…
परोपकारी संस्थाहरूले संकटमा महिलाहरूलाई गर्भ निरोधक सेवा र सुरक्षित गर्भपतन गराउन सकिन्छ भन्ने कुरा सुनिश्चित गर्नका लागि विश्व स्वास्थ्य संगठनलाई दबाब दिएका छन । एजेन्सि/ विश्व स्वास्थ्य संगठनलाई कोरोना महामारीको क्रममा गर्भपतनलाई पनि अत्यावश्यक स्वास्थ्य सेवा घोषणा गर्न आग्रह गरिएको छ । गत हप्ता जारी गरिएको निर्देशनमा विश्व स्वास्थ्य संगठनले सबै सरकारहरूलाई आवश्यक पर्ने स्वास्थ्य…
-एजेन्सी / Covid-19 अर्थात नोबल कोरोना भाइरस, यसले विश्वभर महामारीको रूप लिइ सकेको छ । हरेक मानिसहरू सचेत भएर यस भाइरसबाट बच्नको लागि विविध उपायहरु अपनाई रहेका छन् । बालबालिका, युवायुवती र वृद्धृद्धा सबैले आफ्नो सरसफाईमा ध्यान दिनु पर्छ भन्ने जानकारी पाइसकेका छन् । तर गर्भवति महिला र स्तनपान गराइ रहेका महिलाहरू कसरी आफु र…
डा. अच्युतराज कार्की * / गर्भावस्था शारीरिक तथा मानसिक रुपमा सम्बेदनशिल अवस्था हो । यहि भएर मानिसहरूमा यो अवस्थामा हुने यौनसम्पर्कका बारमा जिज्ञासाहरू पनि धेरै हुने गरेका छन । सही जानाकारी नहुँदा धेरै भ्रमहरू पनि समाजमा व्याप्त छन । गर्भावस्थामा महिलाहरूमा यौन इच्छा हुन्छ वा हुँदैन भन्ने कुरामा पनि समाजमा धेरै खुल्ला गोपनीय रुपमा कुराकानी…
यौनिक डेष्क/ अचानक यौनसम्पर्क हुनपुग्यो । परिवार नियोजनको अस्थाई साधनको प्रयोग भएको थिएन । गर्भधारण हुनसक्ने सम्भावना छ । अब के उपाय अपनाउने ? दुबै जनालाई यौनसम्पर्क गर्न मन लाग्यो र राम्रो अवसर पनि मिल्यो । यौनसम्पर्क हुँदाहुँदै कण्डम फुटेको थाहै पाएनन । यौनसम्पर्क सकिए पछि कण्डम निकाल्न खोज्दा पो थाहा भयो कि कण्डम…
सामान्यतय मानिवसहरूमा निःसन्तान र बाँझोपनलाई एकै रुप र अर्थमा बुझाई हुन्छ । सन्तान नहुनुलाई कसैले बाँझोपन र कसैले निःसन्तान भनिरहेका हुन्छन । वास्तवमा नि:सन्तान र बाँझोपन फरक अवस्था हो - यौनिक डेस्क । नि:सन्तान (sterility): सन्तान उत्पादन क्षमता नहुनु नै नि:सन्तान हो । प्रजनन स्वास्थ्यका विभिन्न समस्याका कारणहरू गर्दा प्रजनन उमेरमा पनि सन्तान उत्पादन हुन…