प्रेम बहादुर खत्री / ‘मोगरा’ अर्थात् कन्डम । मोगरा रुकुम तिर प्रचलित शब्द हो । कन्डम वा ढाल शब्द बोल्न जति असहज लाग्छ त्यति असहज मोगरा बोल्दा लाग्दैन । गाउँ घरमा कन्डम भन्न लाज मानेर मोगरा भनिएको हुन सक्छ । मोगराको महत्व धेरै छ भन्ने कुरा यताका समाजमा पनि जानकारी छ र पनि प्रयोगमा धेरै…
रामकृष्ण पराजुली/ बृहत् यौनिकता शिक्षाको अवधारणामा शुरु मै उल्लेख गरिएको छ कि यो पाठ्यक्रममा आधारित शिक्षा हो । यो निकै लामो समयसम्मको अध्ययन र तथ्य तथ्याङ्कमा आधारित भएर बनाइएको अवधारणा हो । त्यसैले यस विषयमा शिक्षकहरूको शिक्षण क्षमतामा विकास गर्न विशेष किसिमको तालिम तथा अन्य माध्यमहरू छनौट गरि कार्यान्वयन गर्नु यसको मुख्य कामको प्राथमिकतामा पर्छ…
यौनिक डेस्क पुरुषको प्रजनन ग्रन्थिहरू मध्ये प्रोष्टेट पनि एक हो । वयस्क उमेरमा पुगेपछि यो ग्रन्थिमा समस्या आउने पुरुषहरू धेरै हुन्छन् । कतिपयलाई युवा उमेरमा पनि भएको पाइन्छ । धेरैले पिसाप सम्बन्धी समस्या भन्ठानेर त्यसै अनुसारको उपचार गरेका हुन्छन् । अनि, यसको शुरुको अवस्थामा पिसाप पोलेको जस्तो लाग्ने र सजिलै नसकिएको जस्तो लाग्ने हुनाले निकै…
*पुजा गर्तौला, जनस्वास्थ्य कर्मी* महिनावारी भएकी म नारी पुरुषको रगतमा छ वीरताको चिनारी तर महिलाको रगत भनेसमाजलाई भारी के गर्नु यस्तै नै छ हाम्रो देशमा प्रत्येक महिलाको कहानी!! उही छोरा school जाँदाछोरी भने छाउ घरमा किन? यस्ता कुरिती मान्नु पर्ने समाजको कर मा नै किन? हे पितृ समाज, तिमीले बनायौ यस्ता कुप्रथा अनि हामी नारी…
यौनिक डेस्क / बाल अधिकार यौन तथा प्रजनन अधिकार भन्दा अलग जस्तो लागेपनि यो विषय यौन तथा प्रजनन अधिकारसँग पनि जोडिएर आएको हुन्छ । किशोरकिशोरीहरूको सम्बन्धमा सबै भन्दा प्रमुख मुद्दामा लिङ्गको आधारमा हुने हिंसा तथा विभेद, आफ्नो केटासाथी वा केटीसाथी बनाउन र विवाह पूर्वको यौन सम्बन्ध राख्न प्रतिबन्ध लगायतका विषयहरू यस अन्तर्गत पर्दछन् । प्राय…
यौनिक डेस्क / मानिसको यौनिकता सम्बन्धी सिकाइ उमेर अनुसार फरक पर्दै जान्छ । बाल्यावस्था देखि नै यौनिकताका बारेमा विभिन्न बुझाइ र मान्यता बनाएका हुन्छन् । सिकाइको यो क्रम प्रजनन उमेर भन्दा पछि पनि जीवनको अन्तकालसम्म भइरहन्छ । यौन तथा प्रजनन चक्रमा उत्तर किशोरावस्था सबै भन्दा संवेदनशील हुनेहुँदा यसका बारेमा उनीहरूले सिक्न पर्ने र व्यवहारमा अपनाउन…
यौनिक डेस्क सुत्केरी अवस्थामा मानसिक समस्या (Post-partum Depression) परिवारमा गर्भवतीको स्याहार गर्नु भनेको पोसिलो आहार नियमित खुवाउनु हो भन्ने बुझाई धेरै मानिसमा हुन्छ । हाम्रो समाजमा यो किसिमको स्याहार पनि कि त सासू वा घर बाहिर भए मात्र श्रीमानले गरेका हुन्छन् । आमा र बच्चाको कुपोषणबाट बचाउनका लागि भनेर गरिने व्यवस्थापन जत्तिकै महत् पूर्ण उनीहरूको…
-यौनिक डेस्क / बृहत यौनिकता शिक्षाको पठनपाठन गराउन विशेष किशिमको तालिम लिएमा नै सहज हुने छ । अन्यथा विषयबस्तुको ज्ञान प्रयार्प्त भएर पनि न त शिक्षकहरू विद्यार्थीहरूलाई न त प्रशिक्षकहरूले युवाकिशोरशकिशोरीहरूलाई समुदायमा सिकाउन सकिन्छ । त्यसका लागि शिक्षक, प्रशिक्षक तथा सहजकर्ताहरूका लागि यस विषयमा सिकाउन सहज होस भनि यहा केहि सहज हुनसक्ने प्रक्रिया र तौरतरिकाहरूसँगै…
-यौनिक डेष्क / सम्भावित मृत्युबाट आमा र बच्चालाई बचाउन गर्भवती महिलाले आफ्नो गर्भको ४ पटक स्वास्थ्य जाँच गराउनुपर्दछ । संसारभरी नै यहि गरिन्छ । यसका लागि सबै देशका सरकारहरूले एकै किसिमको नीति निर्धारण गरेर एकै किसिमको सेवा दिनेगरेको छ । पहिलो पटकको जाँच - गर्भ रहेदेखि ४ महिना भित्रमा, दोस्रो पटकको जाँच - ४ देखि…
यौनिक डेष्क / बीस बर्ष अगाडि भएको विवाहलाई नेपालको कानुनले बदर गर्नसक्छ तर गर्भधारण त बदर हुदैन । त्यसैले कम उमेरमा विवाह गरे वा भए पनि बच्चा जन्माउन भने २० बर्षको उमेरसम्म पर्खने दम्पत्ती असाध्यै विरलै हुनाको कारण नै मातृ तथा बाल मृत्युमा अपेक्षित रुपमा कमि नआएको तथ्यतथ्याङ्कहरूले देखाएको छ । विकासको प्रमुख सूचकहरूमा…