[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. life-skill-featured | Yaunik Media
  • २०८२ जेष्ठ ३२, शनिबार
  • |
  • Saturday 14th June 2025
  • Category Archives: life-skill-featured

    • महिनावारीको दुखाइ घरै व्यवस्था गर्न सकिने

      यौनिक डेष्क / प्रायः महिलाहरू र विशेषगरी युवातीहरू र किशोरीहरूलाई महिनावारी हुँदा कुनै बेला तल्लो पेट दुखेको हुन्छ । अलिअलि दुख्नु साधारण कुरा हो तर कुनैबेला निकै दुख्न पनि सक्छ । महिनावारीको अवधिमा गर्भधारण नहुने पक्कापक्की भइसकेपछि पाठेघरमा बच्चाको लागि भनेर जम्मा भएका  अनेकौं किसिमका रक्तकोशिकाहरू पाठेघरको भित्ताबाट खुस्किएर पाठेघरको मुख हुँदै झर्छ र योनी…

    • असल अभिभावन शिक्षाका सन्दर्भमा विद्वान लरेन्सका दश सिद्धान्तहरू

      १.   आफ्नो बच्चालाई  के भएको हेर्न चाहानु हुन्छ र तपाइँको व्यवहार चाहिँ  कस्तो छ ? किनकि बच्चाहरूले त तपाइँले  भन्नुभएको भन्दा पनि गरिरहेको कुरालाई नक्कल गर्दछन् प्रत्यक्ष अप्रत्यक्ष त्यसको प्रभाव परिरहेको हुन्छ । तपाईको नराम्रो व्यवहारको नक्कल गरेबापत गाली गर्ने वा सजाए नदिनुहोस बरु एकछिन् आफ्नै नराम्रा व्यवहारहरू केलाउनुहोस र सच्नुहोस कि बरु “म चाहिँ…

    • हस्तमैथुन सम्बन्धी भ्रम र यथार्थ

      - यौनिक डेस्क/ हस्तमैथुन गर्न मन नलाग्ने र गर्दै नगर्ने त को होला र यो संसारमा ?  हरेक मानिससँग हस्तमैथुनको मिठो अनुभव हुन्छ । स्वास्थ्य मनोविद्हरू पनि भन्छन स्वस्थ मानिसलाई यौनसम्पर्क गर्न मन लाग्नु स्वभाविक हो र यो बैकल्पिक र सुरक्षित यौन व्यवहार पनि हो । किशोरावस्थाको शुरूवातसँगै यौन चाहना तिब्ररूपमा बढ्दै जान थाल्छ ।…

    • आमाछोरी बीच यौन चित्र (प्रोन) का कुरा

      -विनिता बैदार/ "मेरी छोरी १४ वर्षकी हुँदा १६ वर्षे एकजना केटा साथी बनाएकि रहिछिन भन्ने थाहा पाउँदासम्म मैले सामान्य रूपमा लिएको थिएँ किनकि केटा र केटीबीच आकर्षण बढ्नु किशोरावस्थाको एउटा महत्वपूर्ण विषेशता हो । पछि उसको केटासाथीसँग मेसेन्जरमा यौनाङ्गहका चित्रहरू आदानप्रदान भएको देखेपछि म त छाँगाबाट खसेको जस्तै भएँ ।" भक्तपुर, सूर्यविनायककि ममता (नाम परिवर्तन)…

    • असुरक्षित यौन सम्बन्ध

      यौनिक डेस्क / भक्तपुर, सानोठिमीकि सोभिता (नाम परिवर्तन) कक्षा ९ मा अध्ययनरत हुँदै १५ बर्षकै उमेरमा गर्भवती भइन । स्कूल पढ्दै गरेकि अविवाहित छोरीले गर्भधारण गरेको थाहा पाएपछि अभिभावकहरूलाई तनाव भयो । सोभिताका अभिभावकले उनको केटा साथीको  अभिभावकसँग भेटेर अवस्थाको जानाकारी गराए र विवाहको प्रस्ताव राखे । केटाको अभिभावकले सहज रुपमा स्वीकार गर्ननसकेपछि केटालाई उजुरी…

    • मित्रता (Friendship) के हो ? प्रेम (Love) के हो ?

      अधिकांश मानिसमा मित्रता र प्रेमबारे एउटै बुझाइ छ वा अलमल पनि छ । कतिपयमा भ्रमहरू पनि प्रशस्तै छन । अझ किशोरकिशोरीहरूमा त यसका बारेमा धेरै भ्रम हुन्छ । यसको मुख्यकारण समाजमा पनि त्यहि भ्रम हुनु वा यसका बारेमा विद्यालय र परिवारमा कुरा गर्ने वातावरण नहुनु भने अन्य कारणहरूमा फिल्महरूको कु प्रभाव पर्नु, मानिसको यौन वा…

    • किन बच्चासँगै खाना खानु पर्छ ?

      - यौनिक डेस्क/ धेरै जसो परिवारमा बच्चाहरूले खाने र परिवारका ठुलामान्छेहरूले खाने समय अलग हुन्छ । यस्तो हुनुका कारणका बारेमा धेरैको भनाइ अनुसार बच्चाको लागि खुवाउँन झण्झट हुन्छ, ढिला खान्छन, आदि । यसको मत्लब हो खाना खानेबेलामा ठूला मानिसहरूलाई मात्रै आनन्द चाहिन्छ । कतिपय परिवारमा बच्चासँगै खाना खाएपनि छिटोछिटो खान दवाव दिइरहेका हुन्छन । खानेबेलामा…

    • यौन तिर्सना र असक्षमता

      यौनिक डेस्क/ सबै वयस्कहरूले भन्ने गर्छन "मन बुढो हुदेन ।" तर बयस्क उमेरमा पार गर्दै जाँदा किन यौन इच्छामा कमि भएपनि यौनशक्तिमा कमि हुँदैआउँछ ? के तपार्इंको पनि बयस्क अवस्थामा हुनुन्छ भने तपाईको यौन क्रियाकलापमा पहिलाको भन्दा फरक अनुभव भर्दै हुनुहुन्छ ? कि यौनसम्पर्क गर्ने इच्छा घट्दै गएको छ ? युवा अवस्थाको सक्रिय यौन जीवन…

    • कण्डम लगाउँन किन हिच्किचाउँने ?

      - यौनिक डेस्क/ स्नातक तहमा बढ्न शुरु गरेकी मध्य बानेश्वरकि नुतन (नाम परिवर्तन) घरबार गर्न थालको ६ महिना पछि छोरी जन्माइन । उनले आफ्ना साथीहरूले पढाई सकेर जागिर खान थालेको वा व्यवसाय गर्न थालेको घरमा नानी हुर्काउँदा हुर्काउदै देखिरहिकि छिन । यस्त अवस्था आउँनुमा उनीहरू दुबै जनाले यौन सम्पर्क गर्दा कण्डम प्रयोग गर्न झण्झट मान्नाले…

    • यौन इर्ष्या

      विपना शर्मा / यौन इर्ष्या पटक्कै जाग्रित नहुने मानिस अत्यान्त विरलै हुन्छन । विपरित लिङ्ग प्रति मात्र नभएर समलिङ्गीयहरू बीच पनि यौन र यौनिकता प्रति धेरै वा थोरै इर्श्या हुन्छ । बालमनोविदहरूको मत अनुसार किशोरावस्थामा केटा केटा बीच भन्दा केटीकेटी बीच यौन इर्श्या गर्ने धेरै हुन्छ । यस्तो हुनुमा अप्रत्क्ष रुपमा पारिवारिक प्रभावको ठूलो भूमिका…

  • भिडियो सामाग्री