[REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason.
एजेन्सि/ मानिसहरू आफ्नो सामान्य जीवनयापनमा विविध क्रियाकलापहरूमा रूपमा संलग्न सक्रियभएको हुन्छ । घर कार्यालय वा व्यवसायको कामले नै फुर्सद हुँदैनथ्यो । अहिले महामारीको रूपमा फलिएको नोबल कोरोना भाइरसको कारणले विश्वका सबै देशहरू लकडाउनको परिस्थितिमा रहेको छ । मानिसहरूले आफ्नो परिवारसँग समय बिताउन परेको छ । अनि यो फुर्सदले अधिकांश विवाहित जोडीहरू बीचको यौनसंसर्गहरूलाई पनि विगतको…
यौनिक डेस्क / "लक डाउन पछि कण्डमको माग विगतको भन्दा एक चौथाइले बढेको छ र अरु अस्थायी साधनको बारेमा पनि परामर्श लिनेको संख्या अत्याधिक नै बढेको छ ।" यो भनाई सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्नका देशाभरमा लक डाउन घोषणा गरेको अवधिमा परिवार नियोजनको अस्थायी साधनहरूको माग बढेको अवस्थाका बारे जानाकारी दिने क्रममा औषधि व्यवसायी…
अनुप अधिकारी / "अलवेज इन फेसन" (Always in Fashion) यसपालीको कण्डम दिवसको नारा हो । अनि, भ्यालेन्टाइन दिवसको पुर्वशन्ध्यामा यसपालीको अन्तर्राष्ट्रिय कण्डम दिवस मानाइदै छ । २००९ देखि हेल्थ केयर फाउन्डेसनले मनाउदै आएको यो दिवस यस बर्ष नेपालमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । यो दिवस मनाउन लागेका विभिन्न संस्थाहरूका अनुसार नेपालमा कण्डमको प्रयोग गर्ने…
प्रतिक्षा किसिजु/ विकाशोन्मुख देशका महिलाहरुको परिवार नियोजन सेवामा सुधार ल्याउने लक्ष्य लिएर बेलायतको लन्डन शहरमा सन् २०१२ मा एक अन्तराष्ट्रीय सम्मेलन भएको थियो । यो सम्मेलन विश्वव्यापी परिवार नियोजन सम्बन्धी साझेदारीका लागि परिवार नियोजन २०२० (Family Planning 2020) को नामले परिचित छ । हाल आएर यसको चर्चा र जनपैरवीमा एकाएक व्यापकता लिदैछ । सरकारी तथा…
पोर्चुगल टिमका गोलकिपर रुइ प्याट्रिसिओकी पत्नी भेरा रिबेइरोले विश्वकप खेल्ने खेलाडीहरुलाई आफ्नो प्रदर्शनमा सुधार ल्याउन हस्तमैथुन गर्न सुझाब दिएकी छन्। सेक्स थोरापिस्टसमेत रहेकी उनले सेक्सबाट पर नहुन सुझाब दिएकी खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ। उनले भनेकी छन्, ‘खेलाडीहरुले हस्तमैथुनबाट तनाव र बेचैनीलाई राम्रोसँग व्यवस्थापन गर्न सक्छन्।’ खेलअघि खेलाडी यौन क्रियाकलापमा सहभागी भए त्यसको नकारात्मक प्रभाव…
अनुप अधिकारी / “मैले कहिल्यै केटीहरुलाई आफुप्रति आकर्षित पार्न सकिँन । एक पटक मैले एकजना केटीसाथीलाई डेटको लागि प्रस्ताव राखेको थिएँ उनले अस्वीकार गरिन् । त्यसले मलाई निक्कै चोट पुर्यायो ।” माथि उल्लेखित कुरा जापानको राजधानी टोकियोका एकजना २६ बर्षीय कलाकारले बताएका हुन । यी हास्यक्षेत्रका यी कलाकारले लुकेको बेदना पोखेका मात्र होइनन कि जापानी…
चेतनाथ आचार्य / नेपालको छिमेकी मुलुक चीनको जनसंख्या एक अर्ब ३९ करोडभन्दा बढी छ । विशाल भूगोल र वृहत जनसंख्या भएको ठाउँमा विभिन्न चर्चिकलाहरु हुनु पनि स्वाभाविक हो । चिनियाँ सामाजिक संजाहरुमा कहिलेकाहीँ अचम्म लाग्दा समाचारहरु भाइरल हुने गर्दछन् । संसारमै यौन र यौनिकता सम्बन्धी समाचार सबैभन्दा चर्चित हुने गर्दछन् । नेपाली समाजभन्दा फरक ढंगबाट…
‘यो विवाह र परिवारजस्ता संस्थासँग म सहमत छैन,’ प्रदीप गिरीले भने, ‘यी निजी सम्पत्तिको उदयसँगै आएका संस्था हुन् । तिनको अन्त्यसँगै यिनको पनि अन्त्य हुन्छ ।’ गिरीले झट्टै माओवादी नेता स्वनाम साथीलाई सम्झाइदिए, जुन अविवाहित नेताले ‘कम्युनिस्टको बिहे हुँदैन’ भनेका थिए । यसपालि एकजना गैरकम्युनिस्ट नेता पनि विवाह संस्थाप्रति असहमत देखिए । आखिर के फरक…
चेतनाथ आचार्य/ चीनमा एक व्यक्तिले आफ्नी श्रीमती विरुद्ध कुरुप सन्तान जन्माएको भन्दै अदालतमा मुद्दा दर्ता गराए। चियान फङ नाम गरेका ३८ वर्षीय ती व्यक्ति चीनको उत्तरपूर्वी प्रान्त हैलुङचाङका थिए। बिहे गरेको दुई वर्षपछि सन् २००४ मा उनले श्रीमती विरुद्ध सम्बन्ध विच्छेद र क्षतिपूर्तिको मुद्दा दायर गरेका थिए। संसारमा हुने अचम्मका घटनाहरु प्रायशः चीनमा हुने गर्छन्।…
रोम—इटाली छिटै कामकाजी महिलालाई आधिकारिक रुपमै महिनावारी विदा दिने पहिलो पश्चिमा मुलुक बन्दैछ। इटालीको तल्लो सदनमा यससम्बन्धी विधेयक दर्ता भएको छ। सो विधेयक पारित भए इटाली सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको गाह्रो अवस्थाका लागि तीन दिन तलबी विदा दिनुपर्नेछ। इटाली सरकारले कामकाजी महिलाले महिनावारीको समयमा शारीरिक तथा मानसिक पीडा पाउने भन्दै आरामका लागि…
Sorry. No data so far.