-यौनिक डेस्क / बृहत यौनिकता शिक्षाको पठनपाठन गराउन विशेष किशिमको तालिम लिएमा नै सहज हुने छ । अन्यथा विषयबस्तुको ज्ञान प्रयार्प्त भएर पनि न त शिक्षकहरू विद्यार्थीहरूलाई न त प्रशिक्षकहरूले युवाकिशोरशकिशोरीहरूलाई समुदायमा सिकाउन सकिन्छ । त्यसका लागि शिक्षक, प्रशिक्षक तथा सहजकर्ताहरूका लागि यस विषयमा सिकाउन सहज होस भनि यहा केहि सहज हुनसक्ने प्रक्रिया र तौरतरिकाहरूसँगै…
पूजा गर्तौला /* गत महिना कामको सिलसिलामा म डडेल्धुरामा थिए । महिला भएकी हुनाले महिनावारी हुनु स्वाभाविक थियो । भयो । म बसेको होटेल नजिकैको औषधि पसलमा गएर प्याड मागे । औषधि पसले मेरो शरीरको तल देखि माथिसम्म नियाले । नियाल्दै प्याड निकाले र पसल अगाडि अलग्गै राखिएको एउटा बेन्चमा राखि दिए । मैले प्याडको…
.//अन्जली तिवारी* कास्कीको रमणीय स्थल लुम्लेमा मिस लिटल पोखरा प्रतियोगिता सम्बन्धी कार्यक्रममा सहभागी हुन जाँदा को कुरा हो, साथीहरुले मेरो लुगामा रगत लागेको छ भनी बताएपछि मैले मेरो पहिलो महिनावारी भएको थाहा पाएँ । मेरो महिनावारी शुरु भएपछि अरू किशोरीहरुलाई जस्तै मलाई पनि महिनावारी बार्न लगाइयो । शिक्षित परिवारमा जन्मेर पनि मेरो पहिलो महिनावारी दुःखद…
यौनिक डेस्क/ परिवार नियोजन अन्तर्गत गर्भनिरोधका अस्थायी विधिहरू मध्ये बच्चा जन्माएपछि आमाले शिशुलाई नियमि स्तनपान गराउनु पनि एक हो । बच्चा जन्माएको ६ महिनासम्म आमाले शिशुलाई निरन्तर रूपले स्तनपान गराएको खण्डमा यसका प्रभावले गर्दा विना अस्थाई साधन यौन सम्पर्क हुँदा पनि गर्भधारण हुनबाट राम्रो सुरक्षा प्रदान गर्दछ । पहिलो ६ महिनासम्म यस विधिको प्रभावकारितादर ९८–९९…
यौनिक डेस्क / स्वस्थ अवस्थामा हस्तमैथुन गर्न मन नलाग्ने त को होला र ? यौनसम्पर्क गर्न मन लाग्दा क्रमशः यौन उत्तेजतना (Emotion) बढ्दै आएको हुन्छ । यौनजोडीको अभाव हुँदा बैकल्पिक यौन सन्तुष्टीका लागि हस्तमैथुन गर्दछन किशोरावस्था देखि जेष्ठ नागरिकसम्मका मानिसहरूले । जब हस्तमैथुनको चरम आनन्द आउँछ वीर्य स्खलित (Ejaculated) हुन्छ त्यतिबेला चरम आनन्दमा मानिस…
यौनिक डेष्क / घटना १- भक्तपुर जिल्ला स्थित मध्यपुर नगरपालिकाको एक विद्यालयमा कक्षा ६ मा पढ्ने किशोरी विद्यालयबाट फर्कदा विरामी जस्तै भएर घर पुगिन । उनी एक हप्तासम्म विद्यालय गइनन । विरामी भएको बुझेर अभिभावकले उनलाई उपचार गर्न लगे तर जहा लगेपनि चिकित्सकले केहि नभएको मात्र भने र अन्तमा एक चिकित्सकले उनलाई कुनै कारणले मानसिक…
यौनिक डेष्क / छोरी तरूनी हुनथालेको अभिभावकहरूले जब देखि थाहा पाउन थाल्छन, अलिअलि डर पनि मान्न थालेका हुन्छन । उहि अभिभावक छोराको बारेमा भने त्यति नै धेरै चिन्ता गर्दैनन । छोरी प्रति डर यसकारण कि छोरी कि त कुनै पनि बेला यौन दुर्व्यवहारमा पर्न पनि सक्छे वा विवाह अगाडी नै लहैलहैमा लागेर यौन सम्पर्क गर्ने…
आफ्ना बच्चाहरूलाई किशोरावस्थाको शरूवातसँगै यौन शिक्षा दिनु आवश्यक छ - यौनिक डेष्क/ यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा आफ्नो बालबालिकाहरूलाई कुन उमेरमा जानकारी दिँदा उपयुक्त हुन्छ भन्ने पक्षलाई आजका अभिभावकहरूले प्राथमिकीकरण गर्न आवश्यक भएको छ । आफ्नो बालबालिकाहरूले सही बाटोमा हिडेर भविष्य उज्वल बनाओस् भन्ने हरेक बाबुआमाको चाहना हुन्छ । तर बढ्दो उमेरमा रहेका बालबालिकाहरूले…
रामकृष्ण पराजुली / विद्यालयमा जीवनोपयोगी सीपमा आधित यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा शिक्षा पाएका युवा तथा किशोरकिशोरीहरू यस सम्बन्धी शिक्षा नपाएका भन्दा धेरै संयमित र अनुशासित भएको , विद्यालयमा हुने यौन हैरानी वा कुनै किसिमका यौन दुर्व्यवहारमा कमि आएको र विपरित लिङ्गमा एकआपसको यौनिकताको सम्मान गर्ने बानीको विकास भएको यस सम्बन्धी गरिएको विभिन्न…
रामकृष्ण पराजुली / विद्यालयमा जीवनोपयोगी सीपमा आधित यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा शिक्षा पाएका युवा तथा किशोरकिशोरीहरू यस सम्बन्धी शिक्षा नपाएका भन्दा धेरै संयमित र अनुशासित भएको , विद्यालयमा हुने यौन हैरानी वा कुनै किसिमका यौन दुर्व्यवहारमा कमि आएको र विपरित लिङ्गमा एकआपसको यौनिकताको सम्मान गर्ने बानीको विकास भएको यस सम्बन्धी गरिएको विभिन्न…