[REQ_ERR: COULDNT_CONNECT] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason.
प्रेम बहादुर खत्री / ‘मोगरा’ अर्थात् कन्डम । मोगरा रुकुम तिर प्रचलित शब्द हो । कन्डम वा ढाल शब्द बोल्न जति असहज लाग्छ त्यति असहज मोगरा बोल्दा लाग्दैन । गाउँ घरमा कन्डम भन्न लाज मानेर मोगरा भनिएको हुन सक्छ । मोगराको महत्व धेरै छ भन्ने कुरा यताका समाजमा पनि जानकारी छ र पनि प्रयोगमा धेरै…
प्रश्न राख्ने पाठक ज्यूलाई धन्यवाद । तपाइ विवाहित हुनुहुदोरहेछ, तै पनि तपाइको लिङ्ग ढिलो उठ्ने र उठे पनि लामो समयसम्म उत्तेजित नहुने समस्या रहेछ । अनि तपाइको वीर्य पनि चामल जस्तो आएछ । यो जिज्ञासाको समाधान त पुरै हामीले गर्न सक्छौ जस्तो लागेन किनकी तपाइको समस्या मनोसामाजिक डाक्टरकै सम्पर्कमा आमान्ने सामुन्ने बसेर कुरा गरेर मात्र…
यौनिक अनलाइन पत्रिकाको जिज्ञासा बक्समा प्रश्न पठाउने हाम्रो पाठक मित्रलाई धन्यवाद । तपाइको प्रश्न अलि सजिलोसँग बुझ्न कठिन भयो । मानिस किशोरावस्थाको उमेरमा प्रवेश भएपछि वीर्य पनि उत्पादन हुन थाल्छ । किशोरावस्थामा प्रवेश गरेसँगै शरीरका अरू भाग जस्तै प्रजनन अङ्गको आकार पनि बढ्न थालेको हुन्छ । त्यसको प्रमाण हो उसको वीर्य पनि उत्पादन हुन थाल्नु…
सर्वप्रथमतः प्रश्नको लागि धेरै धन्यवाद, बाल्यस्थाबाट १० बर्षको उमेर भएपछि किशोरावस्था शुरु हुन्छ । त्यसबेला देखि अण्डाकोषमा वीर्य उत्पाद शुरु हुन्छ । पुरुषहरूको किशोरावस्थाको शुरूवातबाट उत्पादन सुरु हुने शुक्रिट जीवनभरि भइरहेको हुन्छ र प्रत्येक क्षणमा उत्पादन भइनैरहन्छ । उत्पादन भएको वीर्य र शुक्रकिटहरू निश्चित समयावधि भित्र नष्टहुने क्रम पनि चलिरहेको हुन्छ । स्वप्न दोष हुँदा…
यौनिक डेष्क । धेरै मानिसले ख्याल गरेका हुनसक्छन धेरैपटक सोचेका हुनसक्छन कि मानिसको यौन अंगको भाग र छाला भन्दा किन धेरै गाढा हुन्छ भनेर । सायदै मानिसले मात्र जानाकारी राखेका हुनसक्छन यसको रहस्यका बारेमा । ती जिज्ञाशुहरू मध्ये विशेषज्ञहरु पनि रहेछन । उनहरू धेरैले भन्दै आएका हुन कि यौनाङ्गको रङ्ग गाढा हुनु भनेको प्राकृतिक प्रकृया…
डन्डिफोर किशोरावस्थामा अनुहार र ढाडमा आउने पीपले भरिएको बिमिरो हो । किशोरावस्थामा डन्डिफोर आउनु साधारण कुरो हो । शरीरको रागरस (Hormone) ले गर्दा छालाको तेल निकाल्ने ग्रन्थिहरुलाई क्रियाशील बनाउँदछ र यी ग्रन्थिको आकारमा वृद्घि हुन्छ । यसमा हुने चिल्लो पदार्थले गर्दा जब ग्रन्थिको छाला बाहिर खुल्ने मुखको प्वाल बन्द हुन्छ तब ती ग्रन्थिहरु पाक्छन् र…
यौनाङ्ग जस्तै लिङ्ग वा योनीमा लाग्ने वा यिनै अङ्गको माध्यमबाट शरीरमा फैलिने संक्रमण नै यौन संव्रmमण हो । यी धेरैजसो सरुवा हुन्छन् र एउटा रोगी व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा असुरक्षित यौन सम्पर्क वा यौनजन्य क्रियाकलापद्वारा सर्ने गर्दछ । एकै पटकको यौन सम्पर्क भएमा पनि यो रोग सर्न सक्ने सम्भावना धेरै हुन्छ संक्रमणका सूक्ष्म जीवाणु, विषाणु…
किशोरावस्थासम्म मानिसको शारीरिक परिवर्तन सँगसँगै शारीरिक वृद्धि पनि छिटो–छिटो हुन्छ । शारीरिक वृद्धिको व्रmम केटाहरूमा २०–२२ वर्षको उमेरसम्म र केटीहरूको १८–१९ वर्ष हुने गरेको पाइन्छ ।छ तर सबैको शारीरिक वृद्धि समानरूपमा नभई फरकफरक हुन्छ । सुरूमा एउटै उमेरका केटाहरूभन्दा केटीहरूको उचाइ अलिक बढी देखिन्छ, तापनि केटीहरूको उचाइमा वृद्धि हुने व्रmम रजस्वला वा महिनावारी सुरू भएपछि…
किशोरावस्था भनेको जिज्ञासु अवस्था हो र यो अवस्थामा सबैले संसारमा भएका सम्बन्ध र बस्तुहरूको बारेमा किन हो ? वा किन हैन ? भन्ने प्रश्न गरिरहेका हुन्छन् । हाम्रो समाजले जहिले पनि यौनलाई गलत, अश्लील र असभ्य भन्दै आएको छ । किशोरकिशोरीका मनमा विभिन्न किसिमका चाहनाहरू उत्पन्न हुन्छन् र त्यसमा पनि जुन कुरा समाज वा परिवारले…
हस्तमैथुन मानिसकोलागि एक किसिमको बैकल्पिक यौन सम्बन्ध हो र स्वस्थ यौन व्यवहार हो । अनि यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरूले हस्तमैथुनलाई अप्राकृतिक हो भनेका छैनन, बरू प्रोष्टेड ग्ल्याण्डको क्यान्सर हुनबाट बचाउँछ भनिएको छ । हस्तमैथुनबारे विकिपेडिया अनुसार "आफ्नो यौन अंगलाई आफैले चलाएर वा घर्षण गरेर यौन आनन्द लिने कार्यलाई जनाउँदछ । पुरुष तथा महिला दुवैले…
Sorry. No data so far.