[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. sex query | Yaunik Media
  • २०८२ बैशाख १३, शनिबार
  • |
  • Saturday 26th April 2025
  • Category Archives: sex query

    • मोगरा भनेको के हो?

      प्रेम बहादुर खत्री / ‘मोगरा’ अर्थात् कन्डम । मोगरा रुकुम तिर प्रचलित शब्द हो । कन्डम वा ढाल शब्द बोल्न जति असहज लाग्छ त्यति असहज मोगरा बोल्दा लाग्दैन । गाउँ घरमा कन्डम भन्न लाज मानेर मोगरा भनिएको हुन सक्छ । मोगराको महत्व धेरै छ भन्ने कुरा यताका समाजमा पनि जानकारी छ र  पनि प्रयोगमा धेरै…

    • प्रश्नः मेरो उमेर ३९ वर्ष भयो । म एक विवाहित पुरुष हुँ । मेरो लिङ्ग ढिलो उत्तेजित हुन्छ र

      प्रश्न राख्ने पाठक ज्यूलाई धन्यवाद । तपाइ विवाहित हुनुहुदोरहेछ, तै पनि तपाइको लिङ्ग ढिलो उठ्ने र उठे पनि लामो समयसम्म उत्तेजित नहुने समस्या रहेछ । अनि तपाइको वीर्य पनि चामल जस्तो आएछ । यो जिज्ञासाको समाधान त पुरै हामीले गर्न सक्छौ जस्तो लागेन किनकी तपाइको समस्या मनोसामाजिक डाक्टरकै सम्पर्कमा आमान्ने सामुन्ने  बसेर कुरा गरेर मात्र…

    • हस्तमैथुन गर्दा वीर्य बाहिर नआउनुको कारण के हो?

      यौनिक अनलाइन पत्रिकाको जिज्ञासा बक्समा प्रश्न पठाउने हाम्रो पाठक मित्रलाई धन्यवाद । तपाइको प्रश्न अलि सजिलोसँग बुझ्न कठिन भयो । मानिस किशोरावस्थाको उमेरमा प्रवेश भएपछि वीर्य पनि उत्पादन हुन थाल्छ । किशोरावस्थामा प्रवेश गरेसँगै शरीरका अरू भाग जस्तै प्रजनन अङ्गको आकार पनि बढ्न थालेको हुन्छ । त्यसको प्रमाण हो उसको वीर्य  पनि उत्पादन हुन थाल्नु…

    • यौन सम्पर्क नगर्दा र हस्तमैथुन नगर्दा त्यो बिर्यले हामी छोरा मान्छेलाई केही हानि गर्छ्की

      सर्वप्रथमतः प्रश्नको लागि धेरै धन्यवाद, बाल्यस्थाबाट १० बर्षको उमेर भएपछि किशोरावस्था शुरु हुन्छ । त्यसबेला देखि अण्डाकोषमा वीर्य उत्पाद शुरु हुन्छ ।   पुरुषहरूको किशोरावस्थाको शुरूवातबाट उत्पादन सुरु हुने शुक्रिट जीवनभरि भइरहेको हुन्छ र प्रत्येक क्षणमा उत्पादन भइनैरहन्छ । उत्पादन भएको वीर्य र शुक्रकिटहरू निश्चित समयावधि भित्र नष्टहुने क्रम पनि चलिरहेको हुन्छ । स्वप्न दोष हुँदा…

    • किशोर अवस्थामा किन डन्डिफोर आउँदछ ?के यौन सम्पर्क गर्नाले डन्डिफोर कम हुन्छ ?

      डन्डिफोर किशोरावस्थामा अनुहार र ढाडमा आउने पीपले भरिएको बिमिरो हो । किशोरावस्थामा डन्डिफोर आउनु साधारण कुरो हो । शरीरको रागरस (Hormone) ले गर्दा छालाको तेल निकाल्ने ग्रन्थिहरुलाई क्रियाशील बनाउँदछ र यी ग्रन्थिको आकारमा वृद्घि हुन्छ । यसमा हुने चिल्लो पदार्थले गर्दा जब ग्रन्थिको छाला बाहिर खुल्ने मुखको प्वाल बन्द हुन्छ तब ती ग्रन्थिहरु पाक्छन् र…

    • यौनजन्य संक्रमण वा यौन प्रसारित संक्रमण भनेको के हो?

      यौनाङ्ग जस्तै लिङ्ग वा योनीमा लाग्ने वा यिनै अङ्गको माध्यमबाट शरीरमा फैलिने संक्रमण नै यौन संव्रmमण हो । यी धेरैजसो सरुवा हुन्छन् र एउटा रोगी व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा असुरक्षित यौन सम्पर्क वा यौनजन्य क्रियाकलापद्वारा सर्ने गर्दछ । एकै पटकको यौन सम्पर्क भएमा पनि यो रोग सर्न सक्ने सम्भावना धेरै हुन्छ संक्रमणका सूक्ष्म जीवाणु, विषाणु…

    • यौनिकता सम्बन्धी भ्रम र यथार्थता; अपाङ्ता भएका व्यक्तिहरूको सन्दर्भमा यस्तो पनि छ –

      यौनिक डेष्क // व्यक्तिहरूको यौनिकताका सम्बन्धमा संसार भरिनै अनेकौ किसिमका भ्रमहरू छन । ती भ्रमहरू समाज र व्यक्तिहरू विशेषमा पनि फरक फरक किसिमले बनेका हुन्छन । जति किसिमका भएपनि भ्रम भनेको भ्रम नै हो । यसै सन्दर्भमा अपाङ्ता भएका व्यक्तिहरूको पनि यौनिकताका बारेमा विभिन्न किसिमको भ्रमहरू रहेका छन । अध्ययनहरूले बताए अनुसार यौनिकता सम्बन्धी भ्रमहरू…

    • शारीरिक वृद्धि कुन अवस्थामा बढी हुन्छ ?

      किशोरावस्थासम्म मानिसको शारीरिक परिवर्तन सँगसँगै शारीरिक वृद्धि पनि छिटो–छिटो हुन्छ । शारीरिक वृद्धिको व्रmम केटाहरूमा २०–२२ वर्षको उमेरसम्म र केटीहरूको १८–१९ वर्ष हुने गरेको पाइन्छ ।छ तर सबैको शारीरिक वृद्धि समानरूपमा नभई फरकफरक हुन्छ । सुरूमा एउटै उमेरका केटाहरूभन्दा केटीहरूको उचाइ अलिक बढी देखिन्छ, तापनि केटीहरूको उचाइमा वृद्धि हुने व्रmम रजस्वला वा महिनावारी सुरू भएपछि…

    • किन किशोरावस्थामा यौन सम्बन्धी धेरै खुलदुली हुन्छ ?

      किशोरावस्था भनेको जिज्ञासु अवस्था हो र यो अवस्थामा सबैले संसारमा  भएका सम्बन्ध र बस्तुहरूको बारेमा किन हो ? वा किन हैन ? भन्ने प्रश्न गरिरहेका हुन्छन् । हाम्रो समाजले जहिले पनि यौनलाई गलत, अश्लील र असभ्य भन्दै आएको छ । किशोरकिशोरीका मनमा विभिन्न किसिमका चाहनाहरू उत्पन्न हुन्छन् र त्यसमा पनि जुन कुरा समाज वा परिवारले…

    • जोसमा होस वा वेहोसमा, ख्याल राख्नुहोस यौन सङ्क्रमण होला ।

      के यौनसम्पर्क नगर्दा पनि सङ्क्रमण हुन्छ ? यौन अङ्गको सरसफाइ नगर्दा यौनाङ्गको वरिपरी भएका जीवाणुहरुले गर्दा यौनसम्पर्क नहुँदा पनि संकरेमण हुनसक्दछ । महिलाहरूमा रक्त अल्पता भएको छ भने, रजस्वलाहुँदा प्रयोग गरिने प्याड (कपडा) र भित्र लगाउने कपडा (पेण्टी वा पेटिकोट) पनि राम्रोसँग धोएर प्रत्यक्ष घाममा सुकाएको छैन भने, ती कपडा कै कारणले विभिन्न संक्रमण हुन सक्छ…

  • भिडियो सामाग्री