• २०७८ कार्तिक ६, शनिबार
  • |
  • Saturday 23rd October 2021
  • Category Archives: sexuality-featured

    • बृहत् यौनिकता शिक्षा अभिभावकका लागि पनि आवश्यक

      रामकृष्ण पराजुली/ बृहत् यौनिकता शिक्षाको अवधारणामा शुरु मै उल्लेख गरिएको छ कि यो पाठ्यक्रममा आधारित शिक्षा हो । यो निकै लामो समयसम्मको अध्ययन र तथ्य तथ्याङ्कमा आधारित भएर बनाइएको अवधारणा हो । त्यसैले यस विषयमा शिक्षकहरूको शिक्षण क्षमतामा विकास गर्न विशेष किसिमको तालिम तथा अन्य माध्यमहरू छनौट गरि कार्यान्वयन गर्नु यसको मुख्य कामको प्राथमिकतामा पर्छ…

    • फलामे अनुशासनः किशोरकिशोरीको यौनिकतामा प्रभाव

      यौनिक डेस्क / बाल अधिकार यौन तथा प्रजनन अधिकार भन्दा अलग जस्तो लागेपनि यो विषय यौन तथा  प्रजनन अधिकारसँग पनि जोडिएर आएको हुन्छ । किशोरकिशोरीहरूको सम्बन्धमा सबै भन्दा प्रमुख मुद्दामा लिङ्गको आधारमा हुने हिंसा तथा विभेद, आफ्नो केटासाथी वा केटीसाथी बनाउन र विवाह पूर्वको यौन सम्बन्ध राख्न प्रतिबन्ध लगायतका विषयहरू यस अन्तर्गत पर्दछन् । प्राय…

    • उत्तर किशोरावस्था (१५-१९ वर्ष) मा यौनिकता सम्बन्धी सिकाइहरू

      यौनिक डेस्क / मानिसको यौनिकता सम्बन्धी सिकाइ उमेर अनुसार फरक पर्दै जान्छ । बाल्यावस्था देखि नै यौनिकताका बारेमा विभिन्न बुझाइ र मान्यता बनाएका हुन्छन् । सिकाइको यो क्रम प्रजनन उमेर भन्दा पछि पनि जीवनको अन्तकालसम्म भइरहन्छ । यौन तथा प्रजनन चक्रमा उत्तर किशोरावस्था सबै भन्दा संवेदनशील हुनेहुँदा यसका बारेमा उनीहरूले सिक्न पर्ने र व्यवहारमा अपनाउन…

    • गर्भवती महिलाहरूको यौनिकता सम्बन्धी जिज्ञासाहरू

      यौनिक डेष्क/ गर्भावस्थामा भएका अधिकांश महिलाहरूको मनमा अनेकौ कौतुहलता वा जिज्ञासाहरू उब्जिएका हुन्छन । ती मध्ये प्रमुख रुपमा यौनिकता सम्बन्धी जिज्ञासाहरू पनि पर्दछन । अध्ययनहरूका अनुसार अधिकांश महिलाहरूमा गर्भधारण भएर बच्चा पेटमा चलेको थाहा पाएपछि यौनसम्पर्कको कारण गर्भ असुरक्षित हुन्छकि भन्ने डर र शंका उत्पादन भएको हुन्छ तरपनि प्राय महिलाहरूले यौन सम्पर्क गरिरहेका पनि हुन्छन…

    • यौन सम्बन्धमा कोरोना भाइरस कति जोखिम ?

      एजेन्सी / जब संसारभरी समाजमा एकआपसमा दुरी कायम राख्ने र आफ्नै विवेकलले अलग बस्ने (सेल्फ आइसोलेशन) को कुरा व्यापक गरिँदै, त्यसका संगसंगै हरेक मानिसको मनमा कौतुहलता र प्रश्न पनि उटेको हुन्छ कि अब के हुन्छ यौन सम्बन्धका लागि ? मानिसहरूको मनमा कोरोना भाइरसको महामारीले यौन सम्बन्ध र सम्पर्कमा कस्तो प्रभाव पर्छ भन्ने प्रश्न उब्जिएको हुनसक्छ…

    • यौनिकताको अधिकारः अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा

      – रामकृष्ण पराजुली/ विश्वमा आज अपाङ्ता भएका व्यक्तिहरूको २८ औं अन्तराष्ट्रिय दिवस मनाइदै छ । यहि सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र विकासका पक्षमा विभिन्न क्रियाकलापका साथै धेरै छलफल र विचार विमर्श भएका छन । अधिकांश बहस र छलफलका विषयहरू आर्थिक/सामाजिक र राजनीतिक नै छन । तर, अपाङ्गता भएका व्यक्तिहरूको यौनिकताका सम्बन्धमा कमै बहस भएका…

    • सौन्दर्यता र यौनिकताको सम्मान

      रामकृष्ण पराजुली / कुरा २०४२ सालको हो । म नवविवाहित थिएँ । हाम्रो नवविवाहित जोडी गाउँबाट काठमाण्डौ तिर घुम्नका हिड्यो । बसबाट सहीद गेटमा झरेर न्युरोड तिर लाग्यौं । न्युरोडमा घुम्नुको अर्को उद्देश्य दुईजनाको फोटो खिच्ने रहर पनि थियो ।  पिपलबोटमा गएर फोटो खिचियो, तीन दिन पछिको भाखा राख्यो फ्रेममा हालेको तयारी फोटो दिने । …

    • संयमतामा आधारित यौन शिक्षा

      -रामकृष्ण पराजुली// यौन शिक्षा परापूर्वकाल देखि समाजमा चल्दै आएको छ । समाजको सामाजिक तथा साँस्कृतिक मान्यता र शासकको अभिप्राय अनुसा  कुनै न कुनै रुपमा आजसम्म छ । यसको प्रस्फुटन प्राय सबै धर्मसँस्कारका ग्रन्थहरूमा विभन्न रुपमा भएको छ । आज पनि यो औपचारिक अनौपचारिक दुबै क्षेत्रमा छ । यौन शिक्षाको विपक्षमा कोहि छनन तर यस अन्तर्गतका…

    • यौनविकासको जीवन चक्र

      यौनिक डेस्क/ धेरै मानिसहरूको सामान्य धारणा हुन्छ कि यौन बच्चा र बयस्कहरूको लागि नभएर बैंश भएका युवाहरूका लागि मात्रै हो । यौन र यौनिकता साँचेर राख्न सकिदैन भन्ने कुरा त निकै पुरानो पनि हो । यौन र यौनिकता न साँचेर राख्न मिल्ने न खर्चभएर सिकिने हो । यो त हरपलमा सिर्जना भइरन्छ । यौन र…

    • बुढ्यौलीको यौनिकता

      सजना कालु यौनलाई पहिले जस्तै प्रतिबन्धित बिषयको रुपमा नलिए पनि योसँग सम्बन्धित बुढेसकालको यौन बारे भ्रम अझै ब्याप्त छ । समाजमा बढ्दो उमेरका मानसिहरूमा यौनइच्छा कम हुने वा यौनसम्पर्कमा  सहभागीता नै कम हुन्छ भन्ने विचार धेरैको छ । एक अध्ययनले पनि देखाएको छ कि बढ्दो उमेर समुहका मानिसहरुले आफ्नो यौन जीवन ५० वा ७० बर्षपछि…

  • भिडियो सामाग्री