• २०७८ कार्तिक ८, सोमवार
  • |
  • Monday 25th October 2021
  • Category Archives: Uncategorized

    • हस्तमैथुन गर्दा वीर्य बाहिर नआउनुको कारण के हो?

      यौनिक अनलाइन पत्रिकाको जिज्ञासा बक्समा प्रश्न पठाउने हाम्रो पाठक मित्रलाई धन्यवाद । तपाइको प्रश्न अलि सजिलोसँग बुझ्न कठिन भयो । मानिस किशोरावस्थाको उमेरमा प्रवेश भएपछि वीर्य पनि उत्पादन हुन थाल्छ । किशोरावस्थामा प्रवेश गरेसँगै शरीरका अरू भाग जस्तै प्रजनन अङ्गको आकार पनि बढ्न थालेको हुन्छ । त्यसको प्रमाण हो उसको वीर्य  पनि उत्पादन हुन थाल्नु…

    • छोरा कि छोरी जन्माउने ? सजिलै बुझ्न सक्नेगरी कसरी सिकाउने / पढाउने ?

      यौनिक डेस्क / बृहत यौनिकता शिक्षाको पठनपाठन गराउन विशेष किशिमको तालिम लिएमा नै सहज हुने छ । अन्यथा विषयबस्तुको ज्ञान प्रयार्प्त भएर पनि न त शिक्षकहरू विद्यार्थीहरूलाई न त प्रशिक्षकहरूले युवाकिशोरशकिशोरीहरूलाई समुदायमा सिकाउन सकिन्छ । त्यसका लागि शिक्षक, प्रशिक्षक तथा सहजकर्ताहरूका लागि यस विषयमा सिकाउन सहज होस भनि यहा केहि सहज हुनसक्ने प्रक्रिया र तौरतरिकाहरूसँगै…

    • यौन सम्बन्धमा कोरोना भाइरस कति जोखिम ?

      एजेन्सी / जब संसारभरी समाजमा एकआपसमा दुरी कायम राख्ने र आफ्नै विवेकलले अलग बस्ने (सेल्फ आइसोलेशन) को कुरा व्यापक गरिँदै, त्यसका संगसंगै हरेक मानिसको मनमा कौतुहलता र प्रश्न पनि उटेको हुन्छ कि अब के हुन्छ यौन सम्बन्धका लागि ? मानिसहरूको मनमा कोरोना भाइरसको महामारीले यौन सम्बन्ध र सम्पर्कमा कस्तो प्रभाव पर्छ भन्ने प्रश्न उब्जिएको हुनसक्छ…

    • किन मन लाग्छ हस्तमैथुन गर्न ?

      यौनिक डेस्क / स्वस्थ अवस्थामा हस्तमैथुन गर्न मन नलाग्ने त को होला र ?   यौनसम्पर्क गर्न मन लाग्दा क्रमशः यौन उत्तेजतना (Emotion) बढ्दै आएको हुन्छ ।  यौनजोडीको अभाव हुँदा बैकल्पिक यौन सन्तुष्टीका लागि हस्तमैथुन गर्दछन किशोरावस्था देखि जेष्ठ नागरिकसम्मका मानिसहरूले । जब हस्तमैथुनको चरम आनन्द आउँछ वीर्य स्खलित (Ejaculated) हुन्छ त्यतिबेला चरम आनन्दमा मानिस…

    • सौन्दर्यता र यौनिकताको सम्मान

      रामकृष्ण पराजुली / कुरा २०४२ सालको हो । म नवविवाहित थिएँ । हाम्रो नवविवाहित जोडी गाउँबाट काठमाण्डौ तिर घुम्नका हिड्यो । बसबाट सहीद गेटमा झरेर न्युरोड तिर लाग्यौं । न्युरोडमा घुम्नुको अर्को उद्देश्य दुईजनाको फोटो खिच्ने रहर पनि थियो ।  पिपलबोटमा गएर फोटो खिचियो, तीन दिन पछिको भाखा राख्यो फ्रेममा हालेको तयारी फोटो दिने । …

    • के हो सीडीफोर ?

      यौनिक डेस्क/ सीडीफोर सेतो रक्तकणहरू मध्येका महत्वपूर्ण कोषहरू हुन् । मानव प्रतिरक्षा प्रणालीको महत्वपूर्ण अङ्गको रूपमा सीडीफोर नामका कोषहरूले काम गरिरहेका हुन्छन् । यिनीहरूले शरीरमा कुनै पनि प्रकारको संक्रमण भएको थाहा पाउने र त्यसको विरूद्धको लडाई शुरू गर्ने गर्छन् । एचआईभीले तीनै कोषहरूमा संक्रमण गर्छ । एचआईभी सीडीफोर कोषको भित्र परेर नजानिंदो पाराले लुकेर बस्छ…

    • अपाङ्गता र यौनिकता

      यौनिक डेस्क मानिसको यौनिकताको प्रस्तुतिकरण र यौन सम्बन्धहरू फरकफरक हुनसक्छन तर यौन चाहना र अनुभूति भने उस्तै हुने कुरा अपाङ्ता भएका व्यक्तिहरूले उनीहरूका आफ्नै अनुभूति बताउदा थाहा हुन्छ । उनीहरूमा पनि अरू मानिसहरूमा जस्तै यौन आकर्षण हुन्छ र यौनसम्न्ध कायम राख्न सक्दछन । यौन सम्पर्कका लागि यौन जोडी नहुँदा पनि यौन सन्तुष्टि प्राप्त गर्ने आ-आफ्नो…

    • अल्वेज इन फेशनः कण्डम

      अनुप अधिकारी / "अलवेज इन फेसन" (Always in Fashion) यसपालीको कण्डम दिवसको नारा हो । अनि, भ्यालेन्टाइन दिवसको पुर्वशन्ध्यामा यसपालीको अन्तर्राष्ट्रिय कण्डम दिवस मानाइदै छ । २००९ देखि हेल्थ केयर फाउन्डेसनले मनाउदै आएको यो दिवस यस बर्ष नेपालमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । यो दिवस मनाउन लागेका विभिन्न संस्थाहरूका अनुसार नेपालमा कण्डमको प्रयोग गर्ने…

    • स्वप्न दोष हन्छ ? खुसी हुनुहोस; यो यौनस्वास्थ्यको शुभ संकेत हो

      मन परेको मान्छेसँग यौनसम्पर्क गरेको सपना देखिन्छ । असाध्यै आनन्द आउँछ तर एक्कै छिनमा वीर्य स्खलन हुन थालेपछि निद्राबाट झट्ट ब्युझँदा विर्यले कट्टु (पेन्टी) भिजेर छ्यालब्याल भएको हुन्छ । हिलै हुनाले घिन लाग्दो भइसकेको हुन्छ । यो अनुभव  किशोरावस्थामा प्रवेश गरेपछि स्वस्थ मानिसहरु सबैले गरेका हुन्छन्, कसैले धेरै, कसैले थोरै मात्रै हो ।   किन…