• २०७९ चैत्र १०, शुक्रबार
  • |
  • Friday 24th March 2023
  • साहित्य/कला/सस्कृति


    • महिनावारी भएकी म नारी

      *पुजा गर्तौला, जनस्वास्थ्य कर्मी* महिनावारी भएकी म नारी पुरुषको रगतमा छ वीरताको चिनारी तर महिलाको रगत भनेसमाजलाई भारी के गर्नु यस्तै नै छ हाम्रो देशमा प्रत्येक महिलाको कहानी!!  उही छोरा school जाँदाछोरी भने छाउ घरमा किन? यस्ता कुरिती मान्नु पर्ने समाजको कर मा नै किन? हे पितृ समाज, तिमीले बनायौ यस्ता कुप्रथा अनि हामी नारी…


    • महिनावारी

      पाठेघरको विकाससँगै महिलामा हेर २८ दिनको पिरियड हो नमान है धेर सरसफाईम ध्यान देउ अरूबेला भन्दा पोषिलो र तागतिलो खानेकुरा खाँदा ।। महिनावारी, परसर्ने धेरै नामले चिन्छन छाउपडी प्रथा हेर कतिको ज्यान लिन्छन सचेत बनौं सभ्य बनौ नमानौ है पर सफासुग्गर बनिकन बस आफ्नै घर ।। रजस्वता चक्र हेर प्राक्रतिक नियम अशिक्षा र अन्ध विश्वा…


    • आमा

      यश्नियाँँ गजुरेल, ९ वर्ष , भी. एस. निकेतन उच्च मा. बि. सबैभन्दा ठूलो देवता संसारमा आमा। आमालाई सम्मान गर्नु मेरो ठूलो काम।। नजानेर कहिले कही गल्ती मैले गरे पनि। चित्त दुखी हजुरको, मनमा पिर परे पनि ।। नजानेर यसले गल्ती गरी भन्ने ठानी दिनुस। बालकहरू यस्तै हुन्छन् भन्ने कुरा मानिदिनुस् ।। संसारमा सबै भन्दा ठूलो…


    • हात धोऊ बाबू !

      उरेशको छोरा-छोरीले वार्षिक परीक्षा सकिने अघिल्लो दिन नै गाउँ जान पाउनु पर्ने माग राखे। उरेशले यस पटक अरू बेला भन्दा अलि सजिलै हुन्छ भने। संयोग २-४ दिन पछि सरकारले महामारीको सम्भाव्यता टार्न बन्दाबन्दीको घोषणा गरिदियो। २-४ दिन त उसै चलायो सामान्य खान्कीमा। एक दिन उरेशलाई जोश आयो धेरै पछि सिलौटामा हातैले जिरा अकबरे खुर्सानि अदुवा…


    • यौनिकता र संस्कृति

      जसरी संस्कृति भनेको समाजको अभिव्यक्ति हो भनेर बुझिन्छ, यौनिकता पनि मानिसको सुन्दरपक्षहरूको अभिब्यक्ति हो ।  संस्कृतिका विविध आयामहरू (जस्तैः सामाजिक, धार्मिक, दार्शनिक, मनोवैज्ञानिक, साहित्यिक आदि) भए जस्तै यौनिकताका पनि विभिन्न आयामहरू हुन्छन् । जस्तै प्रेम, सम्बन्ध,  विपरित लिङ्गीय, समलिङ्गीय आदि | मानिसको यौनिकतालाई संस्कृतिले प्रभाव पारेको हुन्छ । त्यसैले समुदाय र देश अनुसारको यौनिकतामा पनि…


    • जीवनभरी नै बलात्कृत

      सामुदायिक क्लिनिकमा मैना दिदी शिलु नर्सको छेउको कुर्चीमा थुचुक्क बसिन ।  नर्सले मुसुक्क हाँस्दै सोधिन "कहिल्यै नआउँने मैना दिदी आज त आउनुभएछ । के भयो दिदी तपाईलाई ?" मैना दिदी बोलीहाल्न अलि अकमकिइन । मैना दिदीको परिबन्ध बुझेर नर्सले कोठाको ढोका लगाइन र फेरी सोधिन "ल अब ढुक्क भएर भन्नुस दिदी तपाईका कुरा अब सकैले…


    • माइजु भान्जीको यौनका कुरा

      मनिषा साह / मालिका स्कूलबाट घर पुग्दा उनकी माइजुलाई घरमा देखेर खुब खुसी भइन । मालिकाको आफन्तमा सबैभन्दा मनपर्ने नै माइजु हुन । माइजु भान्जीको कुरा अलि गोप्य भएकोले मालिकाले माइजुलाई आफ्नो कोठामा जान प्रस्ताव गरिन । मालिकाको माइजुसँग यौनका मामीला धेरै छन । आजा धेरै भलिभाँती छ त्यसैले उनलाई संकोच पनि उत्तिकै छ ।…


    • यौन ब्रह्मचार्यः कति सम्भव छ ?

      कृष्ण बात्सायन / यौन ब्रह्मचार्य सम्भव हुने र नहुने व्यक्तिमा भरपर्ने कुरा हो । सम्भव भए कायम राख्न सकिन्छ तर कायम राख्न नसके असम्भव छ । ब्रह्चार्य पनि एउटा जीवन हो । त्यस्तै जीवन र यौन पनि एउटै सिक्का दुई पाटा हुन । त्यसै हुनाले ब्रह्मचार्य र यौनिकताको अनेकौ आयामहरू हुन्छन । ब्रह्मचार्यको भनेको कुनै…


    • यौन तथा प्रजनन कर्म सनातन हिन्दु धर्मको १६ संस्कार भित्रै

      सबै धर्महरु यौनिक पनि हुन्छन । त्यसमा पनि सनातन हिन्दु धर्मसंस्कारका धेरै पक्षहरु अझै धेरै यौनिक छन । प्राचिन कालदेखि नै सनातन हिन्दुहरु ले प्रत्येक कार्यलाई संस्कारबाट आरम्भ गर्दै आएका छन । कतिपय मानव शास्त्रीहरूको मतलाई मान्ने हो भने मध्यकालको शुरुवात पुरुष सत्ताको शुरुवातदेखि औद्योकगिकिरणको शुरुवात हुनु अगाडिको अवधि हो । आधुनिककरण पछि मानिसको व्यस्तता र…


    • किशोरावस्थाको बैस

      रोजीता ११ वर्षकी भइन । बच्चा अवस्थाबाट किशेरी हुँदैछिन । अब उनको शारीरिमा बाल्याबस्थाका भन्दा फरक किसिसका परिवर्तनहरु आउन थालेकाछन । स्तनको आकार बढेर पुट्ट उठेको देखिन थाले । यसैका कारण उनका अभिभावकहरुले पनि फरक रूपमा व्यवहार गर्न थालेको उनले थाहा पाएकिछिन । त्यस अगाडि जस्तैगरी घरबाट एक्लै बाहिर घुम्न र खेल्न निस्कन विस्तारै बन्देज…


  • भिडियो सामाग्री