[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason.
यौनिक डेस्क पुरुषको प्रजनन ग्रन्थिहरू मध्ये प्रोष्टेट पनि एक हो । वयस्क उमेरमा पुगेपछि यो ग्रन्थिमा समस्या आउने पुरुषहरू धेरै हुन्छन् । कतिपयलाई युवा उमेरमा पनि भएको पाइन्छ । धेरैले पिसाप सम्बन्धी समस्या भन्ठानेर त्यसै अनुसारको उपचार गरेका हुन्छन् । अनि, यसको शुरुको अवस्थामा पिसाप पोलेको जस्तो लाग्ने र सजिलै नसकिएको जस्तो लाग्ने हुनाले निकै…
यौनिक डेस्क सुत्केरी अवस्थामा मानसिक समस्या (Post-partum Depression) परिवारमा गर्भवतीको स्याहार गर्नु भनेको पोसिलो आहार नियमित खुवाउनु हो भन्ने बुझाई धेरै मानिसमा हुन्छ । हाम्रो समाजमा यो किसिमको स्याहार पनि कि त सासू वा घर बाहिर भए मात्र श्रीमानले गरेका हुन्छन् । आमा र बच्चाको कुपोषणबाट बचाउनका लागि भनेर गरिने व्यवस्थापन जत्तिकै महत् पूर्ण उनीहरूको…
-यौनिक डेष्क / सम्भावित मृत्युबाट आमा र बच्चालाई बचाउन गर्भवती महिलाले आफ्नो गर्भको ४ पटक स्वास्थ्य जाँच गराउनुपर्दछ । संसारभरी नै यहि गरिन्छ । यसका लागि सबै देशका सरकारहरूले एकै किसिमको नीति निर्धारण गरेर एकै किसिमको सेवा दिनेगरेको छ । पहिलो पटकको जाँच - गर्भ रहेदेखि ४ महिना भित्रमा, दोस्रो पटकको जाँच - ४ देखि…
अभिभावक अलग्गै नराखी घरका परिवारसँगै राख्ने ।परम्मराका नाममा सामाजिक विभेद नगर्ने, ।दहिदुध, फलफुल लगायतका पोषिलो खाने कुराहरूको उचित प्रबन्ध मिलाउने ।सहानुभूति र मायाँ गरेको अनुभूति गराउने ।सरसफाइका लागि आवश्यक सामाग्रीहरूको व्यवस्था मिलाउने ।आफ्नो सँस्कार अनुसार कार्य गर्ने तर हिंसा हुने कुनैपनि किसिमको कार्य नगर्ने र गर्न नदिने ।विद्यालयमा पढ्न पठाउने ।बाल अधिकार प्रति प्रतिबद्ध असल…
परोपकारी संस्थाहरूले संकटमा महिलाहरूलाई गर्भ निरोधक सेवा र सुरक्षित गर्भपतन गराउन सकिन्छ भन्ने कुरा सुनिश्चित गर्नका लागि विश्व स्वास्थ्य संगठनलाई दबाब दिएका छन । एजेन्सि/ विश्व स्वास्थ्य संगठनलाई कोरोना महामारीको क्रममा गर्भपतनलाई पनि अत्यावश्यक स्वास्थ्य सेवा घोषणा गर्न आग्रह गरिएको छ । गत हप्ता जारी गरिएको निर्देशनमा विश्व स्वास्थ्य संगठनले सबै सरकारहरूलाई आवश्यक पर्ने स्वास्थ्य…
-एजेन्सी / Covid-19 अर्थात नोबल कोरोना भाइरस, यसले विश्वभर महामारीको रूप लिइ सकेको छ । हरेक मानिसहरू सचेत भएर यस भाइरसबाट बच्नको लागि विविध उपायहरु अपनाई रहेका छन् । बालबालिका, युवायुवती र वृद्धृद्धा सबैले आफ्नो सरसफाईमा ध्यान दिनु पर्छ भन्ने जानकारी पाइसकेका छन् । तर गर्भवति महिला र स्तनपान गराइ रहेका महिलाहरू कसरी आफु र…
डा. अच्युतराज कार्की * / गर्भावस्था शारीरिक तथा मानसिक रुपमा सम्बेदनशिल अवस्था हो । यहि भएर मानिसहरूमा यो अवस्थामा हुने यौनसम्पर्कका बारमा जिज्ञासाहरू पनि धेरै हुने गरेका छन । सही जानाकारी नहुँदा धेरै भ्रमहरू पनि समाजमा व्याप्त छन । गर्भावस्थामा महिलाहरूमा यौन इच्छा हुन्छ वा हुँदैन भन्ने कुरामा पनि समाजमा धेरै खुल्ला गोपनीय रुपमा कुराकानी…
यौनिक डेष्क/ अचानक यौनसम्पर्क हुनपुग्यो । परिवार नियोजनको अस्थाई साधनको प्रयोग भएको थिएन । गर्भधारण हुनसक्ने सम्भावना छ । अब के उपाय अपनाउने ? दुबै जनालाई यौनसम्पर्क गर्न मन लाग्यो र राम्रो अवसर पनि मिल्यो । यौनसम्पर्क हुँदाहुँदै कण्डम फुटेको थाहै पाएनन । यौनसम्पर्क सकिए पछि कण्डम निकाल्न खोज्दा पो थाहा भयो कि कण्डम…
डा. शिवराम खतिवडा / सिद्धुकला तातेताते गरेर हिंड्न मात्र के थालेकि थिइन, एकाएक विरामी भइन । बाबुआमाले अस्पताल लगे । उपचार गरे । ज्वरो धेरै आउछ, औषधि खुवायो निको हुन्छ तर औषधि खुवाई सकिएपछि फेरि ज्वरो आउछ । आजित भएपछि उनको संक्रमणको पूनः जाँचपड्ताल भयो । बल्ल थाहा भयो उनलाई शरीरको हड्डी कुहिने रोग (मल्टिपल…
१. विश्व स्वास्थ्य संगठनको सिफारिस विश्व स्वास्थ्य संगठनले बच्चा जन्मेपछि ६ महिनासम्म आमाको दुधमा निर्भर गराउन जोडदार रूपमा सिफारिस गरेको छ । ६ महिना पछि स्तपानका साथै अन्य खाना पनि खुवाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले कम्तिमा २ वर्षसम्म स्तनपान गराउनु पर्ने कुरा उल्लेख गरेको छ । शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनुपर्छ । स्तनपान…
यौनिक डेस्क/ सीडीफोर सेतो रक्तकणहरू मध्येका महत्वपूर्ण कोषहरू हुन् । मानव प्रतिरक्षा प्रणालीको महत्वपूर्ण अङ्गको रूपमा सीडीफोर नामका कोषहरूले काम गरिरहेका हुन्छन् । यिनीहरूले शरीरमा कुनै पनि प्रकारको संक्रमण भएको थाहा पाउने र त्यसको विरूद्धको लडाई शुरू गर्ने गर्छन् । एचआईभीले तीनै कोषहरूमा संक्रमण गर्छ । एचआईभी सीडीफोर कोषको भित्र परेर नजानिंदो पाराले लुकेर बस्छ…
यौनिक डेस्क/ असुरक्षित यौनसम्पर्क गरेमा यौन नानाभाँतीका संक्रमण हुनेसम्भावना हुन्छ । त्यसता संक्रण गराउँने जिवाणुहरू धेरै किसिमका हुन्छन । ती मध्ये एक खतर्नाक माइकोप्लाज्माजेनिट्यालिअम नामक जीवाणु (ब्यक्टेरिया ) हो, जसको कारणले हुने यौन संक्रमण निको नहुने किसिमको हुन्छ । सन् १९८० मा पत्ता लागेको यो व्याक्टेरिया सबैभन्दा सूक्ष्म किसिमको छ । यसले संक्रमण गर्दा कुनै…
यौनिक डेस्क / हरेक वर्ष एक करोड ६० लाख १५–१९ वर्षका किशोरीहरूले बच्चा पाइरहेका छन् । संसारमा जन्मने बच्चाहरूमध्ये १० जनामा १ जना किशोरी आमाले जन्माएका बच्चा हुन् । त्यस्ता किशोरी आमा र उनले जन्माएका बच्चाहरूलाई विशेष स्वास्थ्य सुरक्षा जरूरी पर्छ । उनीहरूमा रोगसँग रोगसँग लड्ने क्षमता कम हुनेहुनाले जन्मने बच्चाहरू मर्ने सम्भावना पनि धेरै…
जिम्मेवारी मात्र हैन श्रीमान र परिवारको सही जवाफदेहिता आवश्यक यौनिक डेस्क / विवाह गर्ने भनेको अधिकांश पुरूषहरूको मानस्पटलमा श्रीमति भित्र्याउँने र उसँग यौनसम्पर्क गर्ने लालसा बढी हुन्छ भने अभिभावकको पहिलो रोजाई सन्तान जन्माउँन लगाउँने । यसलाई मानवीय धर्मको दृष्टिकोले हेर्ने र व्यवहार गर्ने परिवार अझै पनि निकै कम हुन्छन । श्रीमानहरू श्रीमति गर्भवती हुँदा खुसि…
यौनिक डेस्क / परिवार स्वास्थ्यका सामान्य कुराहरू पनि थाहा नपाउँदा धेरै मानिसको ज्यान गएको हुन्छ । विशेष गरी बालबालिका र गर्भवती महिलाहरू धेरै जोखिममा हुन्छन । ग्रामिण क्षेत्रमा स्वास्थ्य सुविधा नभएर अकालमा ज्यान जाने एउटा मुख्य कारण भनिन्छ । त्यस भन्दा बाहेक र त्यो भन्दा धेरै स्वास्थ्य जोखिम अवस्थाहरूको जानाकारी नै नहुँदा अझै धेरैको अकालमा…
Sorry. No data so far.