• २०७८ अशोज ३, आइतवार
  • |
  • Sunday 19th September 2021
  • जीवनोपयोगी सीप


    • महिनावारीको दुखाइ घरै व्यवस्था गर्न सकिने

      यौनिक डेष्क / प्रायः महिलाहरू र विशेषगरी युवातीहरू र किशोरीहरूलाई महिनावारी हुँदा कुनै बेला तल्लो पेट दुखेको हुन्छ । अलिअलि दुख्नु साधारण कुरा हो तर कुनैबेला निकै दुख्न पनि सक्छ । महिनावारीको अवधिमा गर्भधारण नहुने पक्कापक्की भइसकेपछि पाठेघरमा बच्चाको लागि भनेर जम्मा भएका  अनेकौं किसिमका रक्तकोशिकाहरू पाठेघरको भित्ताबाट खुस्किएर पाठेघरको मुख हुँदै झर्छ र योनी…


    • हस्तमैथुन सम्बन्धी भ्रम र यथार्थ

      - यौनिक डेस्क/ हस्तमैथुन गर्न मन नलाग्ने र गर्दै नगर्ने त को होला र यो संसारमा ?  हरेक मानिससँग हस्तमैथुनको मिठो अनुभव हुन्छ । स्वास्थ्य मनोविद्हरू पनि भन्छन स्वस्थ मानिसलाई यौनसम्पर्क गर्न मन लाग्नु स्वभाविक हो र यो बैकल्पिक र सुरक्षित यौन व्यवहार पनि हो । किशोरावस्थाको शुरूवातसँगै यौन चाहना तिब्ररूपमा बढ्दै जान थाल्छ ।…


    • आमाछोरी बीच यौन चित्र (प्रोन) का कुरा

      -विनिता बैदार/ "मेरी छोरी १४ वर्षकी हुँदा १६ वर्षे एकजना केटा साथी बनाएकि रहिछिन भन्ने थाहा पाउँदासम्म मैले सामान्य रूपमा लिएको थिएँ किनकि केटा र केटीबीच आकर्षण बढ्नु किशोरावस्थाको एउटा महत्वपूर्ण विषेशता हो । पछि उसको केटासाथीसँग मेसेन्जरमा यौनाङ्गहका चित्रहरू आदानप्रदान भएको देखेपछि म त छाँगाबाट खसेको जस्तै भएँ ।" भक्तपुर, सूर्यविनायककि ममता (नाम परिवर्तन)…


    • असुरक्षित यौन सम्बन्ध

      यौनिक डेस्क / भक्तपुर, सानोठिमीकि सोभिता (नाम परिवर्तन) कक्षा ९ मा अध्ययनरत हुँदै १५ बर्षकै उमेरमा गर्भवती भइन । स्कूल पढ्दै गरेकि अविवाहित छोरीले गर्भधारण गरेको थाहा पाएपछि अभिभावकहरूलाई तनाव भयो । सोभिताका अभिभावकले उनको केटा साथीको  अभिभावकसँग भेटेर अवस्थाको जानाकारी गराए र विवाहको प्रस्ताव राखे । केटाको अभिभावकले सहज रुपमा स्वीकार गर्ननसकेपछि केटालाई उजुरी…


    • मित्रता (Friendship) के हो ? प्रेम (Love) के हो ?

      अधिकांश मानिसमा मित्रता र प्रेमबारे एउटै बुझाइ छ वा अलमल पनि छ । कतिपयमा भ्रमहरू पनि प्रशस्तै छन । अझ किशोरकिशोरीहरूमा त यसका बारेमा धेरै भ्रम हुन्छ । यसको मुख्यकारण समाजमा पनि त्यहि भ्रम हुनु वा यसका बारेमा विद्यालय र परिवारमा कुरा गर्ने वातावरण नहुनु भने अन्य कारणहरूमा फिल्महरूको कु प्रभाव पर्नु, मानिसको यौन वा…


    • किन बच्चासँगै खाना खानु पर्छ ?

      - यौनिक डेस्क/ धेरै जसो परिवारमा बच्चाहरूले खाने र परिवारका ठुलामान्छेहरूले खाने समय अलग हुन्छ । यस्तो हुनुका कारणका बारेमा धेरैको भनाइ अनुसार बच्चाको लागि खुवाउँन झण्झट हुन्छ, ढिला खान्छन, आदि । यसको मत्लब हो खाना खानेबेलामा ठूला मानिसहरूलाई मात्रै आनन्द चाहिन्छ । कतिपय परिवारमा बच्चासँगै खाना खाएपनि छिटोछिटो खान दवाव दिइरहेका हुन्छन । खानेबेलामा…


    • यौन तिर्सना र असक्षमता

      यौनिक डेस्क/ सबै वयस्कहरूले भन्ने गर्छन "मन बुढो हुदेन ।" तर बयस्क उमेरमा पार गर्दै जाँदा किन यौन इच्छामा कमि भएपनि यौनशक्तिमा कमि हुँदैआउँछ ? के तपार्इंको पनि बयस्क अवस्थामा हुनुन्छ भने तपाईको यौन क्रियाकलापमा पहिलाको भन्दा फरक अनुभव भर्दै हुनुहुन्छ ? कि यौनसम्पर्क गर्ने इच्छा घट्दै गएको छ ? युवा अवस्थाको सक्रिय यौन जीवन…


    • कण्डम लगाउँन किन हिच्किचाउँने ?

      - यौनिक डेस्क/ स्नातक तहमा बढ्न शुरु गरेकी मध्य बानेश्वरकि नुतन (नाम परिवर्तन) घरबार गर्न थालको ६ महिना पछि छोरी जन्माइन । उनले आफ्ना साथीहरूले पढाई सकेर जागिर खान थालेको वा व्यवसाय गर्न थालेको घरमा नानी हुर्काउँदा हुर्काउदै देखिरहिकि छिन । यस्त अवस्था आउँनुमा उनीहरू दुबै जनाले यौन सम्पर्क गर्दा कण्डम प्रयोग गर्न झण्झट मान्नाले…


    • यौन इर्ष्या

      विपना शर्मा / यौन इर्ष्या पटक्कै जाग्रित नहुने मानिस अत्यान्त विरलै हुन्छन । विपरित लिङ्ग प्रति मात्र नभएर समलिङ्गीयहरू बीच पनि यौन र यौनिकता प्रति धेरै वा थोरै इर्श्या हुन्छ । बालमनोविदहरूको मत अनुसार किशोरावस्थामा केटा केटा बीच भन्दा केटीकेटी बीच यौन इर्श्या गर्ने धेरै हुन्छ । यस्तो हुनुमा अप्रत्क्ष रुपमा पारिवारिक प्रभावको ठूलो भूमिका…


    • यौन र्दुव्यवहारः मैले भोगेको

      प्रतिक्षा किसुजु/ एक दिनको कुरा हो, आमा मामाघरबाट फर्कदैहुनुहुन्थ्यो ।  भक्तपुर बीच बजारमा मेरो घरबाट सूर्यविनायकको बसपार्कसम्म आमालाई लिन जान पन्ध्र देखि बीस मिनेट लाग्थ्यो । पानी परिरहेको हुनाले  आमाले गाडीमा कसैको मोबाइल फोन को सहयोग लिएर घरमा फोन गर्नु भएको र बुवालाई सञ्चो नभएकोले आमालाई लिन म आफैं जानपरेको थियो । जाडोको समय अनि…


    • मेरो अनुभव; यौन आनन्द र तनाव

      सूरेन्द्र / एसएलसीको परिक्षा पछि म ब्रिज कोर्स गर्न नारायणगढ जानथालेँ । यो अवधिमा धेरै केटीसाथीहरू भए जति । स्कुलमा केटीसाथी कम हुनुमा अलिअलि लाजले गर्दा र त्यो भन्दा बढी चाहिँ अरू बोर्डिङ स्कूलमा जस्तै हाम्रो पनि यो मामिलामा नियम कडाइ हुनाले पनि हो । म कक्षा ९ मा पढ्दा त्यहि स्कूलको कक्षा ११ मा…


    • असुरक्षित यौन सम्बन्ध

      निलम भण्डारी/ भक्तपुर, सानोठिमीकि सोभिता (नाम परिवर्तन) कक्षा ९ मा अध्ययनरत हुँदै १५ बर्षकै उमेरमा गर्भवती भइन । स्कूल पढ्दै गरेकि अविवाहित छोरीले गर्भधारण गरेको थाहा पाएपछि अभिभावकहरूलाई तनाव भयो । सोभिताका अभिभावकले उनको केटा साथीको  अभिभावकसँग भेटेर अवस्थाको जानाकारी गराए र विवाहको प्रस्ताव राखे । केटाको अभिभावकले सहज रुपमा स्वीकार गर्ननसकेपछि केटालाई उजुरी गर्ने…


    • स्वप्नदोषः मेरो अनुभव

      अनुप अधिकारी / एसएलसीको परीक्षा सकिएको थियो । दुईचार दिन त रमाइलो भयो तर त्यसपछि के गर्ने भन्ने कुराले मन मन्थन हुनथालेको थियो । घरको काम पनि कहिलेकाहीं मात्र पर्दथ्यो । यस्तैमा दिनहरू वित्दै थिए । एक दिन  साथीको घरमा पूजाको निम्ता मान्न गएको थिएँ । पूजा  पछिको साँजमा भजनकृतनसँगै नाचगान हुन थाल्यो । अरूसँगै नाँचमा रमाएँ । घर फर्किन…


    • बालबालिकाको यौनिकता

      बालबालिकाहरूले पनि यौन अनुभूति गर्छन र विभिन्न क्रयाकलामहरूबाट यौन आनन्द लिन्छन । उनीहरूलाई ठुला मानिसहरूले सिकाएका भन्दा बाहेक आफ्नै योजनामा खेल्दा धेरैजसो जसो खेलहरूमा कतै न कतै यौनिकताका हुने गर्छन । त्यो नै उनीहरूको लागि रमाइलो खेल हुन्छ । बालमनोविज्ञ गुणकेशरी मिश्र बालबालिकाले लिने यौन आनन्दको बारेमा भन्नुहुन्छ "सबै बालबालिकाहरूले उमेर अनुसार विभिन्न माध्यमहरूबाट यौनआनन्द…


    • विन्दुको बैस, यौनहिँसा र यौन शिक्षा

      रेखा थापा मगर/ विन्दु अब तरुनी देखिन थालेकी छिन । उसै पनि राम्री त्यसमा पनि बैसले उनलाई झन् राम्री बनाइदिएको छ । गाउँटोलका ठिटाहरू बीच उनको बैंसको चर्चा चल्न थालेका छ । उनको बैंसको इर्श्या गर्नेहरू पनि कम छैनन । विन्दुको यौनिकता प्रति हुरुक्क हुनेहरूमा ठिटाहरू मात्रै होइनन कि बयस्क र बुढाहरू पनि चोरीचरी बैसालुपनको…


  • भिडियो सामाग्री