[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. Sex Query | Yaunik Media
  • २०८१ माघ २६, शनिबार
  • |
  • Saturday 8th February 2025
  • यौन जिज्ञाशा


    • मोगरा भनेको के हो?

      प्रेम बहादुर खत्री / ‘मोगरा’ अर्थात् कन्डम । मोगरा रुकुम तिर प्रचलित शब्द हो । कन्डम वा ढाल शब्द बोल्न जति असहज लाग्छ त्यति असहज मोगरा बोल्दा लाग्दैन । गाउँ घरमा कन्डम भन्न लाज मानेर मोगरा भनिएको हुन सक्छ । मोगराको महत्व धेरै छ भन्ने कुरा यताका समाजमा पनि जानकारी छ र  पनि प्रयोगमा धेरै…


    • प्रश्नः मेरो उमेर ३९ वर्ष भयो । म एक विवाहित पुरुष हुँ । मेरो लिङ्ग ढिलो उत्तेजित हुन्छ र

      प्रश्न राख्ने पाठक ज्यूलाई धन्यवाद । तपाइ विवाहित हुनुहुदोरहेछ, तै पनि तपाइको लिङ्ग ढिलो उठ्ने र उठे पनि लामो समयसम्म उत्तेजित नहुने समस्या रहेछ । अनि तपाइको वीर्य पनि चामल जस्तो आएछ । यो जिज्ञासाको समाधान त पुरै हामीले गर्न सक्छौ जस्तो लागेन किनकी तपाइको समस्या मनोसामाजिक डाक्टरकै सम्पर्कमा आमान्ने सामुन्ने  बसेर कुरा गरेर मात्र…


    • हस्तमैथुन गर्दा वीर्य बाहिर नआउनुको कारण के हो?

      यौनिक अनलाइन पत्रिकाको जिज्ञासा बक्समा प्रश्न पठाउने हाम्रो पाठक मित्रलाई धन्यवाद । तपाइको प्रश्न अलि सजिलोसँग बुझ्न कठिन भयो । मानिस किशोरावस्थाको उमेरमा प्रवेश भएपछि वीर्य पनि उत्पादन हुन थाल्छ । किशोरावस्थामा प्रवेश गरेसँगै शरीरका अरू भाग जस्तै प्रजनन अङ्गको आकार पनि बढ्न थालेको हुन्छ । त्यसको प्रमाण हो उसको वीर्य  पनि उत्पादन हुन थाल्नु…


    • यौन सम्पर्क नगर्दा र हस्तमैथुन नगर्दा त्यो बिर्यले हामी छोरा मान्छेलाई केही हानि गर्छ्की

      सर्वप्रथमतः प्रश्नको लागि धेरै धन्यवाद, बाल्यस्थाबाट १० बर्षको उमेर भएपछि किशोरावस्था शुरु हुन्छ । त्यसबेला देखि अण्डाकोषमा वीर्य उत्पाद शुरु हुन्छ ।   पुरुषहरूको किशोरावस्थाको शुरूवातबाट उत्पादन सुरु हुने शुक्रिट जीवनभरि भइरहेको हुन्छ र प्रत्येक क्षणमा उत्पादन भइनैरहन्छ । उत्पादन भएको वीर्य र शुक्रकिटहरू निश्चित समयावधि भित्र नष्टहुने क्रम पनि चलिरहेको हुन्छ । स्वप्न दोष हुँदा…


    • किशोर अवस्थामा किन डन्डिफोर आउँदछ ?के यौन सम्पर्क गर्नाले डन्डिफोर कम हुन्छ ?

      डन्डिफोर किशोरावस्थामा अनुहार र ढाडमा आउने पीपले भरिएको बिमिरो हो । किशोरावस्थामा डन्डिफोर आउनु साधारण कुरो हो । शरीरको रागरस (Hormone) ले गर्दा छालाको तेल निकाल्ने ग्रन्थिहरुलाई क्रियाशील बनाउँदछ र यी ग्रन्थिको आकारमा वृद्घि हुन्छ । यसमा हुने चिल्लो पदार्थले गर्दा जब ग्रन्थिको छाला बाहिर खुल्ने मुखको प्वाल बन्द हुन्छ तब ती ग्रन्थिहरु पाक्छन् र…


    • यौनजन्य संक्रमण वा यौन प्रसारित संक्रमण भनेको के हो?

      यौनाङ्ग जस्तै लिङ्ग वा योनीमा लाग्ने वा यिनै अङ्गको माध्यमबाट शरीरमा फैलिने संक्रमण नै यौन संव्रmमण हो । यी धेरैजसो सरुवा हुन्छन् र एउटा रोगी व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा असुरक्षित यौन सम्पर्क वा यौनजन्य क्रियाकलापद्वारा सर्ने गर्दछ । एकै पटकको यौन सम्पर्क भएमा पनि यो रोग सर्न सक्ने सम्भावना धेरै हुन्छ संक्रमणका सूक्ष्म जीवाणु, विषाणु…


    • यौनिकता सम्बन्धी भ्रम र यथार्थता; अपाङ्ता भएका व्यक्तिहरूको सन्दर्भमा यस्तो पनि छ –

      यौनिक डेष्क // व्यक्तिहरूको यौनिकताका सम्बन्धमा संसार भरिनै अनेकौ किसिमका भ्रमहरू छन । ती भ्रमहरू समाज र व्यक्तिहरू विशेषमा पनि फरक फरक किसिमले बनेका हुन्छन । जति किसिमका भएपनि भ्रम भनेको भ्रम नै हो । यसै सन्दर्भमा अपाङ्ता भएका व्यक्तिहरूको पनि यौनिकताका बारेमा विभिन्न किसिमको भ्रमहरू रहेका छन । अध्ययनहरूले बताए अनुसार यौनिकता सम्बन्धी भ्रमहरू…


    • शारीरिक वृद्धि कुन अवस्थामा बढी हुन्छ ?

      किशोरावस्थासम्म मानिसको शारीरिक परिवर्तन सँगसँगै शारीरिक वृद्धि पनि छिटो–छिटो हुन्छ । शारीरिक वृद्धिको व्रmम केटाहरूमा २०–२२ वर्षको उमेरसम्म र केटीहरूको १८–१९ वर्ष हुने गरेको पाइन्छ ।छ तर सबैको शारीरिक वृद्धि समानरूपमा नभई फरकफरक हुन्छ । सुरूमा एउटै उमेरका केटाहरूभन्दा केटीहरूको उचाइ अलिक बढी देखिन्छ, तापनि केटीहरूको उचाइमा वृद्धि हुने व्रmम रजस्वला वा महिनावारी सुरू भएपछि…


    • किन किशोरावस्थामा यौन सम्बन्धी धेरै खुलदुली हुन्छ ?

      किशोरावस्था भनेको जिज्ञासु अवस्था हो र यो अवस्थामा सबैले संसारमा  भएका सम्बन्ध र बस्तुहरूको बारेमा किन हो ? वा किन हैन ? भन्ने प्रश्न गरिरहेका हुन्छन् । हाम्रो समाजले जहिले पनि यौनलाई गलत, अश्लील र असभ्य भन्दै आएको छ । किशोरकिशोरीका मनमा विभिन्न किसिमका चाहनाहरू उत्पन्न हुन्छन् र त्यसमा पनि जुन कुरा समाज वा परिवारले…


    • जोसमा होस वा वेहोसमा, ख्याल राख्नुहोस यौन सङ्क्रमण होला ।

      के यौनसम्पर्क नगर्दा पनि सङ्क्रमण हुन्छ ? यौन अङ्गको सरसफाइ नगर्दा यौनाङ्गको वरिपरी भएका जीवाणुहरुले गर्दा यौनसम्पर्क नहुँदा पनि संकरेमण हुनसक्दछ । महिलाहरूमा रक्त अल्पता भएको छ भने, रजस्वलाहुँदा प्रयोग गरिने प्याड (कपडा) र भित्र लगाउने कपडा (पेण्टी वा पेटिकोट) पनि राम्रोसँग धोएर प्रत्यक्ष घाममा सुकाएको छैन भने, ती कपडा कै कारणले विभिन्न संक्रमण हुन सक्छ…


    • यौनिक प्रश्नोत्तर

      विद्यालयहरूमा यौनस्वास्थ्य सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गर्ने क्रममा ललितपुर जिल्ला अन्तर्गत एक विद्यालयको कक्षा ९ र १० मा पढ्दै गरेका विद्यार्थीहरूले नाम उल्लेख नगरी लिखितरूपमा जिज्ञासाहरू उठाएका थिए । ती जिज्ञासाहरू तथा उत्तरहरूलाई दिइएको उत्तरहरूलाई सारसंक्षेपलाई पाठकहरूका लागि पनि उपयुक्त हुने भएकाले यहा प्रस्तुत परिएको छ । प्रश्न — एक दिन यौन सम्पर्क गर्दागर्दै कण्डम…


    • हस्तमैथुन तथा स्वप्नदोष भनेको के हो ?

      हस्तमैथुन किशोर अवस्थामा यौन चाहना तिब्र हुन थाल्छ र यौन परिकल्पनाको शुरुवात हुन्छ । आफ्नै शरीर र यौन अङ्गहरूबारेमा पनि खोजीनीति शुरु हुन्छ । यसैक्रममा यौन अङ्गहरूचलाउने र त्यसबाट आनन्द लिने प्रक्रिया शुरु हुन थाल्छ । आफैँले आफ्नो यौन अङ्ग चलाएर यौन सन्तुष्टि लिने एक किसिमको यौन व्यबहारलाई नै हामी हस्तमैथुन भन्दछौ । हस्तमैथुन गर्नु…


    • यौन सम्पर्कमा (Sexual intercourse) हुँदा शरीरमा के के हुन्छ ?

      यौनसम्पर्कको सामान्यतया चार चरणहरू हुन्छन् उत्तेजना (Excitement), धारण (Plateau phase), चरम आनन्द (Orgasm), सम्पन्नता (Resoluton) को चरण । जब मानिसमा यौन चाहना आउँछ, त्यतिबेला स्नायु प्रणाली क्रियाशील हुन्छ । उत्तेजना हुँदा शरीरले एड्रिनलिन (Adrenaline) नामक हर्मोन बाहिर निकाल्छ । यसले मांशपेशीहरूलाई तन्काउँछ, श्वासप्रश्वासको गतिलाई बढाउँछ, रक्तप्रवाह बढ्छ र मुटुको धड्कनलाई छिटो र जोडदार  बनाउँछ ।…


    • के पहिलो पटकको यौन सम्पर्क मै गर्भ रहन्छ

      रहनसक्छ ! प्रजनन उमेरका महिलाहरुमा यो सम्भावना हुनु प्राकृतिक नियम नै हो । त्यसैले अनिच्छित गर्भबाट रोक्न कुनै पनि किसिमको गर्भ निरोधका अस्थायी साधनहरुको प्रयोग गर्न सकिन्छ र यौन सम्पर्कमा कण्डमको प्रयोग गर्दा अनिच्छित गर्भधारणका साथै यौनजन्य रोगहरूबाट पनि बच्न सकिन्छ ।


    • यौन सम्पर्क गर्न कति वर्षको भएपछि सुरु गर्दा ठीक हुन्छ ?

      यो प्रश्नको ठीक उत्तर नै छैन । प्राय १२/१३ वर्षको उमेर देखि यौन सम्पर्क गर्न चाहना तिब्र गतिमा बढ्न थाल्दछ । किनकि केटाहरुको वर्य तथा शुक्रकिट र केटीहरुको पनि डिम्बको उत्पादन हुन थाल्ने हुनाले महिनावारी हुन थालेको हुन्छ । यहि बेला शरीरमा टेस्टोटेरोन नामको हर्मनको (एक किसिमको यौन रसायन) तिब्र गतिमा बृद्धि भइरहेको हुन्छ जसका…


  • भिडियो सामाग्री